फेरि थपिए २ जना कोरोना भाइरस संक्रमित

 न्यूज विराट
फेरि थपिए २ जना कोरोना भाइरस संक्रमित

काठमाडौं, ३ जेठ-२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका २ जना संक्रमितमा महोत्तरीका ५२ वर्षीष पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या २७८ पुगेको छ ।

संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म देशका २६ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

अहिलेसम्म कोरोना भाइरसको आशंकामा २४ घण्टाको अवधिमा २ हजार ५ सय ७९ स्वाबको परीक्षण गरिएको छ भने २६ हजार ६ सय ९१ नमुनाको पीसीआर परीक्षण गरिएको छ । त्यस्तै, अहिलेसम्म ६५ हजार ७ सय ३९ जनाको आरडीटी परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

समाजसेवी दीनबन्धु गोयललाई भव्य नागरिक अभिन्दन

विराटनगर । प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन गरेको छ । वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन अन्तरगत २०७९ का लागि झापा भद्रपुर निवासी समाजसेवी गोयललाई...

ब्लड क्यान्सर पीडित पत्रकार पौडेललाई स्पार्कको सहयोग

विराटनगर, फागुन १२–ब्लड क्यान्सरबाट पीडित भएका विराटनगरस्थित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेलको उपचारमा सहयोग गर्ने उद्देश्यले स्पार्क हेल्थ होम हस्पिटल काठमाडौंले १ लाख सहयोग गरेको छ । स्पार्क हेल्थ होम हस्पिटलले आफ्नो २८ औं...

पतञ्जलीका गैरकानुनी, इजाजतै नलिएका टीभी च्यानल प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

काठमाडौँ, ४ मंसिर । निकै तामझामका साथ उद्घाटन गरिएका पतञ्जलीका दुवै भारतीय टेलिभिजन च्यानल नेपालमा प्रशारणको इजाजतै नलिएका पाइएको छ । हिजोमात्र प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गर्नुभएका भारतीय योगगुरु रामदेवको पहलमा सुरु भएका दुई...

विराट गोल्डकप गर्ने जिम्मा निजी क्षेत्रलाई, फागुन १९ गतेबाट नौं संस्करणको गोल्डकप हुने

विराटनगर । विराट गोल्डकप आयोजनाको जिम्मा पुन निजी क्षेत्रलाई दिइएको छ । पछिल्लो दुई वर्ष लगातार गोल्डकप घाटामा गएपछि यस पटक विराट गोल्डकप ट्रष्टले आयोजनाको जिम्मा विराटनगरका उद्योगी नवीन रिजाललाई दिएको हो । ५ औं...

सरकारी गाडीबाट बिरामी बोक्न डा. केसीको अपिल

स्वास्थ्य शिक्षा अभियन्ता डा. गोविन्द केसीले सरकारी गाडीबाट बिरामी बोक्न अपिल गरेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै निष्क्रिय रहेका सरकारी गाडीबाट बिरामी बोक्न सम्बन्धित मन्त्रालयलाई अपिल गरेका हुन् । उनले भने, 'सरकारी गाडीहरू...

मोरङको पथरीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय पथरीले पुरानो एउटा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापो आइतबार साझ पक्राउ परेका हुन्। इप्रका पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार घरमा...

गौतम बुद्ध डाँन्स आइडल प्रतियोगिता

विराटनगर । विराटनगरमा रहेको गौतम बुद्ध डान्स आइडल प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसमा शुक्रबार गौतम बुद्ध डान्स आइडल प्रतियोगिता आयोजना गरिएको हो ।प्रतियोगिता अन्र्तगत साँस्कृतिक विधाको जुनियर तर्फको प्रथम आहिष्मा आचार्य, द्धितीय निकिता...

नोबेलमा २ कोरोना संक्रमितको मृत्यु

विराटनगर, २३ असोज–विराटनगरस्थित नोबेल शिक्षण अस्पतामा उपचाररत दुई जना कोरोना सन्क्रमितको मृत्यु भएको छ । मोरङको रंगेली र सुनसरीको धरान घर भएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्