टेकुमा कोरोना जाँच गर्नेको भीड बढ्यो

 न्यूज विराट
टेकुमा कोरोना जाँच गर्नेको भीड बढ्यो

काठमाडौं, १ जेठ-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न जानेको संख्या झनै बढेको छ ।  लकडाउन खुकुलो र लुकिछिपी बाहिर जिल्लाबाट काठमाडौं आएपछि परीक्षण गर्नेको संख्या बढेको हो । बुधबार ५ सयभन्दा बढी परीक्षणका लागि टेकु पुगेका थिए । टेकु अस्पतालमा आज झनै भीड बढेको छ ।  ‘हिजोभन्दा आज झनै भीड बडेको छ,’ अस्पतलाका प्रवक्ता डा. अनुप बाँस्तोलाले भने, ‘व्यवस्थित बनाउन खोजेको हो, सकिएन ।’

भोलिदेखि आवश्यकता हेरेर परीक्षण गरिने उनले बताए । ‘परीक्षणमा आउनेको संख्या बढिरहेको छ’, उनले भने, ‘भोलिदेखि आवश्यकता र अनावश्यकता हेरेर परीक्षण गर्छौं ।’

सम्बन्धित समाचार

कोरोना संक्रमणका कारण विराटनगरमा ७७ वर्षिय पुरुषको मृत्यु

विराटनगर, साउन १९-विराटनगर स्थित कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । विराटनगर–५ आदर्श टोलका ७७ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. चुमनलाल दाशले जानकारी दिए...

स्वास्थ्य संकटकालको स्थिति आउनसक्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले आवश्यक परे स्वास्थ्य संकटकाल लगाएर भए पनि कोभिड महामारी नियन्त्रण गर्ने बताएका छन् । त्यसका लागि कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमार्फत कानूनी व्यवस्था गरिएको उनले जनाए । 'गतवर्ष कोभिड नियन्त्रणमा आएको...

बालवालिकाहरुलाई साइबर सुरक्षा सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा बालबालिकाहरुका लागि साइबर सुरक्षाबारे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार रोटरी क्लब अफ विराटनगर डाउन टाउनको आयोजनामा अहिलेको सूचना प्रविधि र डिजिटल युगमा साइबर अपराधको उच्च...

शुक्रबार २९०९ संक्रमित थपिए, ४५०० जना डिस्चार्ज

काठमाडौं, २१ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएकासहित कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८ सय ३ पुगेको छ...

प्रदेश स्तरीय कबड्डी सुरु , सोलुखुम्बु र उदयपुरले समान अंक बाढ्यो

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास...

संघीयता पछि स्वास्थ्य क्षेत्रमा आएको परिवर्तन

गोपाल प्रसाद पोखरेलविराटनगर । कोशी प्रदेशमा आर्यूवेदीक स्वास्थ्य केन्द्रको अवस्था संघीयताको आवागमनसँगै कोशी प्रदेशका जिल्लाहरुमा स्वास्थ्य क्षेत्रको अवस्थामा आमूल परिवर्तनको महशुस भएको छ । घरदैलो सम्मै सेवाको पहुँच पुर्याउन संघीय , प्रदेश र स्थानीय सरकार...

कोभिड- १९ व्यवस्थापनका लागि विश्व बैंकले १० करोड डलर दिने 

काठमाडौं, १० असार-विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड- १९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको...

महोत्तरीमा छोरी शिक्षा बीमा शिविर सुरु

महोत्तरी, माघ २–महोत्तरीमा आजदेखि छोरी शिक्षा बीमा शिविर सुरु गरिएको छ । प्रदेश २ सरकारबाट ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियानअन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय र महेन्द्र आदर्श महिला माध्यमिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्