उद्योगीको माग : अर्थतन्त्र ‘कोमा’मा जान लाग्यो, कम्तीमा ब्याज मिनाहा गर

 न्यूज विराट
उद्योगीको माग : अर्थतन्त्र ‘कोमा’मा जान लाग्यो, कम्तीमा ब्याज मिनाहा गर

काठमाडौं, १ जेठ-नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र निकै कमजोर अवस्थामा पुगेको भन्दै तत्काल राहतको कार्याक्रम ल्याउनको लागि सरकारसँग माग गरेको छ ।

महासंघले नेपालको अर्थतन्त्र ‘कोमा’मा जाने स्थितिमा पुगेको भन्दै पुनरुद्वार र पुनरउत्थानका कार्यक्रम ल्याउन माग गरेको हो । बिहीबार महास‌ंघले प्रदेश च्याप्टर र स्थानीय उद्योगीसँग छलफल गरेपछि सरकारलाई यस्तो सु्झाव दिएको हो ।

अर्थतन्त्रलाई बचाउन सरकारले आगामी बजेटमार्फत् पर्याप्त प्याकेज ल्याउन आग्रह गरेको छ । महासंघले उद्योगी व्यवसायीका कुरालाई नसुनीएमा आउँदा दिनमा मुलुक आर्थिकरूपमा निकै ठूलो समस्यामा जान सक्ने चेतावनी दिएको छ ।

विश्वका अधिकांश राष्ट्रले उद्योग व्यवसायसहित अर्थतन्त्रको संरक्षणका लागि महत्वपूर्ण राहत कार्यक्रम घोषणा गरी सकेको तर सरकारले भने अहिलेसम्म पनि आकर्षक ‘स्टिमुलस प्याकेज’ ल्याउन नसकेको भन्दै आगामी बजेटमार्फत् त्यस्ता कार्यक्रम आउनेमा निजी क्षेत्र आशावादी रहेको  जनाएको छ ।

सम्बन्धित समाचार

इटहरीमा कर्मघरबाट गरियो बुहारीको कन्यादान

विराटनगर । सुनसरीको इटहरी नगरपालिका वडा नं २ का पुण्य पौडेल र उनकी आमा जानुका पौडेलले बुहारीको विवाह गरिदिएका छन् । बुहारी ३४ वर्षीया सूजा पौडेलको कर्मघरबाट वैदिक परम्पराअनुसार विहीबार कन्यादान गरी विवाह भएको हो...

कार चोरीमा संग्लग्न ३ जना लागुऔषध सहित पक्राउ

विराटनगर, २४ माघ । मोरङको बेलवारी नगरपालिका-१ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषध सहित ३ जनालाई प्रहरीले सोही दिन पक्राउ गरेको छ । आईतबार बिहान ८ बजे...

सुनको भाउ आज पनि ताेलामा १ हजार रुपैयाँ घट्याे, चाँदीकाे स्थिर

सुनको भाउ मंगलबार प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा...

आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं,  ३ कात्तिक-दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदै छ । घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।  नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा,...

३ देखि ५ महिनाभित्र कोरोनाविरुद्धको भ्याक्सिन तयार हुने

एजेन्सी, जेठ ९-अमेरिकाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइरहेको बेलायती कम्पनी एस्ट्राजेनेकामा १ सय २ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । यो लगानीसँगै अब अमेरिकाले उत्पादित भ्याक्सिनको एकतिहाइ हिस्सा किन्ने छ । कोरोना भाइरसका...

काेराेनाविरूद्धका २ वटा बीमालेख जारी गर्ने बीमा समितिकाे निर्णय

बीमा समितिले कोरोना भाइरस (कोभिड १९) बाट रक्षावरण हुने गरी बीमालेख जारी गर्ने निर्णय गरेको छ ।हाल विद्यमान रहेको घातक रोगसरहको बीमालेखअनुसार हुनेगरी कोरोना भाइरससम्बन्धी बीमालेख जारी गर्न सबै निर्जीवन बीमा कम्पनीहरूको बीमा पुलमार्फत निर्देशन...

कोरोना संक्रमित फेला परेको भन्दै अफवाह फैलाउने पक्राउ

कैलालीको टीकापुरमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको भन्दै सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने एक जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरले सामाजिक सञ्जाल फेसबुकमा कोरोना संक्रमित ब्यक्ति भेटिएको भन्दै अफवाह फैलाउनले टीकापुर...

संसद विघटन गर्न प्रधानमन्त्रीको सिफारिस

काठमाडौं, ५ पुस-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन् ।

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्