चितवनकी ६३ वर्षीया महिलाले पनि जितिन् कोरोना

 न्यूज विराट
चितवनकी ६३ वर्षीया महिलाले पनि जितिन् कोरोना

चितवन, ३० वैशाख-कोरोना संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाले पनि कोरोना जितेकी छिन् । २ पटकसम्म गरिएको स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।

पूर्वी चितवनको राप्ती नगरपालिकाकी ती महिलाको यसअघि ५ पटक नतिजामा नियमित पोजिटिभ देखिएको थियो । तर, छैठौँ र सातौँ नतिजा भने उनको नेगेटिभ आएपछि उनलाई बुधबार डिस्चार्ज गरिन लागेको मेसु तिवारीले बताए । उनका अनुसार भोलि दिउँसो उनलाई घर पठाएर अस्पतालमा राखिएको ठाउँमा भाइरस मार्नका लागि औषधि छरिँदै छ ।

३ चैतमा हङकङ हुँदै काठमाडौं आएर ५ गते राप्ती नगरपालिका–८ स्थित घर आएकी उनमा ३ वैशाखमा आरडीटी परीक्षणका क्रममा शङ्कास्पद रिपोर्ट देखिएको थियो ।

आमामा शंकास्पद देखिएपछि उनी र उनीसँगै आएका २ छोराको समेत पीसीआर परीक्षण गर्दा ५ वैशाख आमा र १ छोरामा कोरोना पुष्टि भएको थियो । उनीसँगै पोजिटिभ देखिएका उनका २७ वर्षीय छोरालाई भने अस्पतालले केही दिनअघि नै नेगेटिभ देखिएपछि डिस्चार्ज गरिसकेको छ ।

सम्बन्धित समाचार

असिना पानीले हिउँदे बाली नष्ट

सुर्खेत, ६ वैशाख-शनिबार बिहान परेको हावाहुरीसहितको असिना पानीले कालिकोटको नरहरीनाथ गाउँपालिका गहुँबाली नष्ट गरेको छ । वर्षासँगै आएको असिना पानीले तरकारी, फलफूल तथा हिउँदे गहुँबालीमा ठूलो क्षति पुगेको हो । हावाहुरी र असिना पानीले पाक्न...

लकडाउन उल्लंघन गर्ने ७३६ मानिस र २३ सय सवारी साधन कारबाहीमा

विराटनगर, ८ बैशाख-लकडाउनको हालसम्मको अवधिमा मोरङमा ७ सय ३६ मानिस र २ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । लकडाउन उल्लंघन गर्दै अटेर गरी सडकमा निस्कने व्यक्ति र सवारीसाधन कारबाहीमा परेका हुन् । कोराना महामारीबाट...

एनसीडिए मोरङको होली मिलन कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले बिहीबार विराटनगरस्थित एनसीडिए भवनमा होली मिलन कार्यक्रम आयोजना गरेको छ । रंगहरूको पर्वको अवसरमा औषधी व्यवसायीहरूबीच भाइचारा र सद्भाव बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो...

आज रातीबाट मोवाइलमा रिचार्ज बराबरकै वोनस व्यालेन्स आउने

नेपाल टेलिकमले आज राती १२ बजेबाट जति रकम रिचार्ज गरेको हो सोही बरावरको बोनस रकम दिने घोषणा गरेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई रिचार्ज बराबर बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएपछि उसले...

प्रदेश, जिल्ला र स्थानीय तहमा पनि लकडाउनमा कडाइ

सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश, जिल्ला र स्थानीय तहबाट समेत लकडाउन कडाइका साथ लागूू गर्ने निर्णाय गरेको हो । यसअनुसार एक जिल्लाबाट अर्को जिल्लामा पनि जाज पाइनेछैन...

काठमाडौं उपत्यकामा आज ५४१ जनामा कोरोना संक्रमण

शुक्रबार काठमाडौं उपत्यकामा ५ सय ४१ कोरोना संक्रमित थपिएका छन् । समंक्रमितमध्ये २ सय ३६ महिला र ३ सय ५ जना महिला हुन् ।  आज देशभर ७ हजार ४ सय १४ को पीसीआर गर्दा १...

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्र कोइराला

काठमाडौं, ९ भदौ-राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्र कोइरालालाई नियुक्त गरिएको छ । बैंकको संचालक समितिले डा. कोइरालालाई अध्यक्षमा नियुक्त गरेको हो । पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई मन्त्रिपरिषदको बैठकले राजस्व बाेर्डको सदस्यमा नियुक्त गरे पनि वाणिज्य बैंकको...

गठबन्धनविरुद्ध जानेमाथि कडा कारबाही हुन्छ: गृहमन्त्री खाँण

काठमाडौं, ७ वैशाख । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनको निर्णयविपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिने बताएका छन् । गृहजिल्ला रुपन्देहीस्थित आफ्नै निवासमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ''कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्