काठमाडौं उपत्यकामा आज ५४१ जनामा कोरोना संक्रमण - News Birat

काठमाडौं उपत्यकामा आज ५४१ जनामा कोरोना संक्रमण

न्यूज विराट

शुक्रबार काठमाडौं उपत्यकामा ५ सय ४१ कोरोना संक्रमित थपिएका छन् । समंक्रमितमध्ये २ सय ३६ महिला र ३ सय ५ जना महिला हुन् ।  आज देशभर ७ हजार ४ सय १४ को पीसीआर गर्दा १ हजार ४४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । त्यस्तै, शुक्रबार १ हजार २ सय ७१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles