
प्रदेश १ मा आज १३ संक्रमित थपिए, १३९ डिस्चार्ज
विराटनगर, ११ पुस-प्रदेश १ मा शनिबार एक सय ३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म २६ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा शनिबार...
विराटनगर, बैशाख ३०–भारतीय मजदुरसंग रकम लिएर सीमा कटाउन खोज्ने दुईजनालाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । विराटनगर–१८ भेडियारी स्थित एकिकृत जाँचपास चौकी(आइसिपी) नजिकै दशगजाक्षेत्रबाट प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका २ जना विराटनगर–६ सरौचियाका ३८ बर्षिय मुबारक हुसैन र सोहि ठाँउका २६ बर्षिय अख्तर आलम रहेका छन । उनिहरुले सुनसरीमोरङ औद्योगिक करिडोरमा काम गर्ने ४ जना भारतीय मजदुरलाई सीमा कटाईदिने सर्तमा प्रतिब्यक्ती भारु एक हजारका दरले रकम लिएका थिए ।
सीमा कटाउनैलाग्दा स्थानियवासीको सहयोगमा प्रहरीले भारतीय मजदुरसहित उनिहरुलाई समेत नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका बिरुद्ध अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।
सीमा कटाउन लागिएका ब्यक्तीहरु भारत राजस्थानबाट कामगर्न अएका भारतीय मजदुरहरु हुन । उनिहरु सुनसरी मोरङ औद्योगिक करीडोरमा रहेको कमला स्टिलमा काम गर्दै आएका थिए ।
लकडाउनयता बुढीगंगा गाँउपालिकामा उनिहरु रोकिएका थिए । एक हजार भारुमा सिमा कटाईदिने कुराकानी भएपछि आफुहरु मंगलबार विराटनगर हुँदै सिमाक्षेत्र आइपुगेको मजदुरहरुले बताएका छन ।
विराटनगर, ११ पुस-प्रदेश १ मा शनिबार एक सय ३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म २६ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा शनिबार...
एजेन्सी, बैशाख १५-जापानका प्रधानमन्त्री सिन्जो आबेले रसिया, पेरु र साउदी अरेबियासमेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाइ गर्ने सोमबार घोषणा गरेका छन् । प्रतिबन्ध घोषणा गरिएका मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनुपरेको...
काठमाडौं, १२ जेठ-डाक्टर गोवन्द केसीले जेठ २० गतेदेखि दार्चुलामा २ दिने सत्याग्रह गर्ने घोषणा गरेका छन् । केसीले त्यहाँका जनताको पीडाबारे राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको...
विराटनगर, ३० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ६८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ७, सुनसरीमा दुई सय, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई÷दुई,...
काठमाडौं, ३२ साउन–कोरोना भाइरस (कोभिड(१९) महामारीका माझ नागरिकको स्वास्थ्य अधिकारप्रति जवाफदेही हुन सरकारलाई अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले आग्रह गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठ एक विज्ञप्ति जारी गरी कोरोना संक्रमितहरूको हेरचाहमा कुनै कमी...
विराटनगर, १५ पुस-मोरङको कटहरी गाउँपालिकामा बुधबार विहान तेल बोक्ने ट्यांकरको ठक्करबाट एक जनाको ज्यान गएको छ । कटहरी गाउँपालिका–३ मा बुधबार विहान पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ...
विराटनगर, ३१ भदौ । धरानमा सवारी साधनको चाप बढेसँगै यसलाई व्यवस्थित गराउन असोज १ गते देखि ’वान वे’ बनाइने भएको छ । धरानको मुख्य बजारमा ओहोरदोहोर सवारी साधन सञ्चालन हुँदा ट्राफिक जाम हुने भएकोले असोज...
काठमाडौं, २७ साउन-वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.