भारतमा मदिरा पसल खुले, मदिरा किन्नेको लाग्यो भीड

 न्यूज विराट
भारतमा मदिरा पसल खुले, मदिरा किन्नेको लाग्यो भीड

एजेन्सी, बैशाख २२-कोरोना भाइरस महामारीको संक्रमण रोक्नका लागि भारत सरकारले लगाएको लकडाउन केही खुकुल्लो पारेको छ ।यसैबीचमा भारतको केन्द्रीय गृह मन्त्रालयले लकडाउन खुकुल्लो पार्ने नीतिअन्तर्गत मदिरा पसल खोल्न पनि अनुमित दिएको छ । भारतका देशभरमा मदिराका पसल खोल्ने छुट दिएपछि मानिसहरूमा उत्साहित बनेका छन् । बिहानैदेखि नै मानिसहरू मदिरा पसलमा भीड लागेको छन् ।

दिल्ली सरकारद्वारा मदिरा बिक्रिका लागि अनुमति दिएपछि लक्ष्मी नगरमा एक मदिरा पसल बाहिर मानिसहरू लामो लाइनमा देखिएका छन् । दिल्लीका सबै जिल्लाहरू कोरोना भाइरसका रेड जोनमा राखिएको छ । तैपनि मदिरा पसलहरू खुल्ला गरिएको छ ।

कर्नाटक राज्यमा पनि बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्मका लाथि मदिरा पसल खुल्ला गरिएका छ । त्यहाँ पनि बिहान ७ बजेदेखि नै मानिसहरूको लाइन लागेको छ । छत्तीसगढको रायपुरमा पनि मदिराका पसल खुल्ला गरिएको छ । त्यहाँ पनि आज बिहानैदेखि मानिसहरू लाइनमा बसेका छन् ।

सम्बन्धित समाचार

देशभरकाे माैसम बदली, हिमपातसँगै वर्षाकाे सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आजको मौसम सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेकका भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले जानकारी दिएका छन् । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी...

विराटनगरस्थित कोशी अस्पताल परिसरमा एक पुरुष मृत अवस्थामा भेटिए

विराटनगर, ३१ भदौ । विराटनगरस्थित कोशी अस्पताल परिसरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहिबार दिउँसो पौने २ बजेतिर अस्पताल परिसर भित्रै अन्दाजी ३५÷४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् । उनको...

संक्रमित भेटिएपछि थप परीक्षणमा ताते स्थानीय तह

कैलाली, २ वैशाख-कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित देखिन थालेपछि स्थानीय सरकारले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरुलाई परीक्षणमा ल्याउन लगत संकलन कार्य अघि बढाएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्यांक संकलन अभियान...

एस्पायर कलेजमा विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–१४ मलायरोडमा अवस्थित काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमको रुपमा सञ्चालित एस्पायर कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखकरण गराएको छ । शैक्षिक सत्र २०२३ मा बि.पि.एच. तथा बि.टेक.एड.आईटीमा भर्ना भएका ६१ जना नयाँ विद्यार्थीहरुलाई इटहरीस्थित...

हिमपहिरोमा बेपत्ता २ कोरियनको शव फेला

पोखरा, १४ वैशाख-अन्नपूर्ण पदमार्गमा आएकोे हिमपहिरोमा हराएकामध्ये थप २ जनाको शव फेला परेको छ । गत ३ माघ अन्नपूर्ण पदमार्गको हिँकु खोँचमा आएको हिमपहिरोमा हराएकामध्ये २ जना कोरियाली नागरिकको शव फेला परेको कास्की प्रहरी प्रमुख...

मोरङको रंगेलीमा दुर्घटना, पैदल यात्रिको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा सवारी दुर्घटनामा परि एक जना पैदल यात्रिको मृत्यु भएको छ । शुक्रबार साझ सवारी दुर्घटनामा परि रंगेलि नगरपालिका ७ का ४२ वर्षिय तारानाथ ढकालको उपचारको क्रममा मृत्यु भएको हो ।पूर्वबाट पश्चिमतर्फ...

परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, साउन १९ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ । परिवर्तनको अनुभूती नेता र कर्मचारीमा होइन, जनतामा हुनुपर्छ, मुख्यमन्त्री...

एसईई परीक्षा स्थगित

काठमाडौं, चैत ५–सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)को प्रभावलाई मध्यनजर गर्दै सरकारले एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बुधबार दिउँसो बसेको नेपाल कम्युनिष्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्