लकडाउन खुकुलो भएसँगै इटलियन सिरी ए फुटबलको प्रशिक्षण सुरु हुने

 न्यूज विराट
लकडाउन खुकुलो भएसँगै इटलियन सिरी ए फुटबलको प्रशिक्षण सुरु हुने

एजेन्सी, बैशाख १५-कोरोना भाइरसको महामारीसँग ठप्प बनेको युरोपेली फुटबल पुनः सुरु हुने भएका छन् । कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि नै प्रभावित बनेको इटलियन सिरी ए का क्लबहरुले लकडाउन खुकुलो भएसँगै प्रशिक्षण सुरु गर्ने भएका छन् ।

लकडाउन खुकुलो भएपछि क्लबहरु आगामी ४ मेदेखि प्रशिक्षण चलाउन सक्नेछन् । प्रधानमन्त्रीले कोरोना भाइरस लकडाउन खुकुलो पार्ने प्रक्रियाको पहिलो चरणको घोषणा गरेसँगै ४ मेदेखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुन पाउनेछन् भने १८ मेदेखि टिम प्रशिक्षण सुरु गर्न पाइनेछ ।

अगस्टको सुरुवातमा अन्त्य गर्ने तयारी गरिएको सिरी एका बाँकी खेलहरु मेको अन्तिम साता या जुनको पहिलो सातामा हुने अपेक्षा गरिएको छ । यद्यपि युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढीले ज्यान गुमाएको इटलीका रंगशालाहरु कहिलेबाट खोल्ने भन्ने औपचारिक घोषणा भइसकेको छैन ।

सम्बन्धित समाचार

विराटनगरमा १ अर्ब ७५ करोड लगानीमा पाँच तारे होटल खुल्ने, कृषी विकास बैंकबाट ९५ करोड कर्जा स्वीकृत

विराटनगर । कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र विराटनगरमा क्यासिनोसहितको अत्याधुनिक पाँच तारे होटल संचालनमा ल्याउने तयारी भएको छ । विराटनगरका चर्चित पर्यटन व्यवसायी पुण्य भट्टराईको अगुवाइमा झन्डै १ अर्ब ७५ करोड रुपैयाँको लगानीमा होटल एसियाटिक...

चितवनमा दुई महिनामै मरे पाँच गैँडा

चितवन, १८ असोज-चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँच वटा गैँडा मरेका छन् । चार वटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले...

कुशल र दिपेन्द्र चम्किदा फिलिपिन्समाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं । टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो । नेपालको यो...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, १७ जेठ-सरकारी निवास बलुावाटरमा मन्त्रिपरिषद्को बैठक जारी छ । केही बेरअघि सुरू भएको बैठकमा विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनेबारे छलफल गर्न भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

विराटनगर कञ्चनबारीमा माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड, एक जना पक्राउ

विराटनगर, १२ पुस । विराटनगरमा बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–३ कञ्चनबारी स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले मोरङको रतुवामाई नगरपालिका–५ का २१...

विराटको सङ्कलन केन्द्र विराटनगरको भट्टिमोडमा स्थापना, अब घरमै बसेर बिरामीले रिपोट पाउने

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र र सीमावर्ती भारतीय बिरामीहरूलाई स्थानीय स्थरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याब प्रा.लि. ले रगत सङ्कलन केन्द्र स्थापना गरेको छ ।विराटले आइतबार विराटनगर...

कांग्रेस महाधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रमा सकियो अधिवेशन

काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न...

नागरिक मञ्चको १० बुद्धे माग

विराटनगर । नागरिक संरक्षण एकता मञ्च नेपालले विभिन्न १० शुत्रिय माग राखेको छ ।विराटनगरमा आइबार पत्रकार सम्मेलन गरी उनीहरुले बैंकहरुले कृषी र अन्य कर्जाको ब्याजदर घटानुपर्नेलागयतका विभिन्न १० शुत्रिय माग राखेको हुन् । उनीहरुले कोभिड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्