बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी - News Birat

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

न्यूज विराट

काठमाडौं, १७ जेठ-सरकारी निवास बलुावाटरमा मन्त्रिपरिषद्को बैठक जारी छ । केही बेरअघि सुरू भएको बैठकमा विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनेबारे छलफल गर्न भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखेरले संयोजकको कोभिड-१९ उच्चस्तरीय समितिको बैठकले प्राथमिकतामा आधारमा विदेशमा रहेका नेपालीलाई स्वेदश फर्काउन सकिने निष्कर्षसहित सरकारलाई सुझाव दिएको थियो । साथै अलपत्र परेकालाई नेपालमा ल्याएर होटलमा राख्न सकिने निष्कर्ष निकालेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles