कालिकोटमा २०१ जनालाई क्वारेन्टाइनमा राखियो

 न्यूज विराट
कालिकोटमा २०१ जनालाई क्वारेन्टाइनमा राखियो

सुर्खेत, वैशाख ११-कालिकोटमा बाहिरबाट आएका २ सय १ जनालाई क्वारेन्टाइन राखिएको छ । जिल्ला बाहिर अलपत्र रहेकालाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको हो ।

बाहिरी जिल्लाबाट कालिकोटमा बुधबार मात्र ३ सय ३३ जना भित्रिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।प्रशासनका अनुसार जिल्ला भित्रिनेमा १ सय ५३ कालिकोटकै र १ सय ८० नागरिक जिल्ला बाहिरका रहेका छन् ।

जिल्लामा प्रवेश गरेकालाई खाँडाचक्र नगरपालिकामा ८५, तिलागुफा नगरपालिकामा १९, पचालझरना गाँउपालिकामा ८, सान्नीत्रिवेणी गाँउपालिकामा ४०, नरहरिनाथ गाँउपालिकामा २३ र महावै गाँउपालिकामा २६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

सीमा सुरक्षा प्रभावकारी भए आन्तरीक सुरक्षा ७० प्रतिशत सावधान हुन्छ : डिआइजी पोखरेल

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नंं. १ बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जली कुमार पोखरेलले देशको आन्तरिक सुरक्षामाको महत्व सबैभन्दा ठूलो कुरा सीमा सुरक्षाबाट हुने बताएका छन् । मोरङको जहदा गाउँपालिका – ७ मा...

गैरसरकारी संस्थाको आर्थिक कारोबार पारदर्शी हुनुपर्छ : पूर्वमन्त्री साह

काठमाडौं, २२ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवम् पूर्वमन्त्री प्रभु साहले गैरसरकारी संस्थाले लुट मच्चाएको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् प्रदेश २ का अध्यक्षसमेत रहेका पूर्वमन्त्री साहले गैरसरकारी संस्थाको...

राप्रपा अध्यक्षमा लिङदेन विजय

काठमाडौं, मंसिर १९। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेनको जित निश्चित भएको छ । मतगणना सकिनु अगावै उहाको जित निश्चित भएको हो । पार्टीका प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले दिएको जानकारी अनुसार ५० भोट मात्रै...

काेराेनाका कारण डाेल्पामा एकजनाकाे मृत्यु

काठमाडाैं, २४ जेठ-डोल्पामा मृत्यु भएका एक व्यक्तिमा काेराेना भाइरस (काेभिड-१९) पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुनका अनुसार जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि थ्रोट स्वाब आरटी पीसीआर...

शिक्षादीप कलेजका विद्यार्थीद्धारा पूर्वाञ्चल आश्रममा शैक्षिक सामाग्री र फलफूल वितरण

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरूको क्लब शिक्षादीप स्टुडेन्टस क्लबका विद्यार्थीहरुले राष्ट्रिय बालदिवसको अवसरमा शैक्षिक सामाग्री र फलफूल वितरण गरेका छन् । पूर्वाञ्चल वाल सेवा आश्रममा शैक्षिक सामाग्री एवंफलफूल वितरण...

सेल्फ क्वारेन्टाइन भन्दै घरमा बस्ने, क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून

खोटाङ, ४ वैशाख-बराहपोखरी गाउँपालिकामा काठमाडौँबाट फर्किएका ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । साइकलबाट ३ दिन लगाएर गाउँ आइपुगेका उनीहरूलाई वडा नम्बर–४, फाक्टाङस्थित बालकन्या मावि धर्तुङमा निर्माण गरिएको क्वारेन्टाइनमा मङ्गलबारदेखि राखिएको हो । उनीहरूलाई काठमाडौँबाट घर...

अध्यादेश फिर्तालगत्तै निकट नेताहरूसँगको भेटमा ओली

काठमाडौं, १३ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओली आफूनिकटका नेताहरूको भेटलाई तीव्रता दिएका छन् । पछिल्ला समसामयिक घटनालाई लिएर उनले आफूनिकटका नेता तथा कार्यकर्तासँग भेट गरेका हुन् । अध्यादेश फिर्ता लिएपछिको अवस्थाबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न ओलीले...

आज देशभर एकैदिन ५ सय ८८ जनाले जिते कोरोना

काठमाडौं, १५ भदौ–आज ५ सय ८८ जना कोरोना भाइरस (कोभिड(१९) संक्रमण मुक्त भएका छन् । योसँगै आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २१ हजार ४ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्