विपक्षी दलहरूको एकै स्वर : सरकार निरंकुश शासनतर्फ उन्मुख

 न्यूज विराट
विपक्षी दलहरूको एकै स्वर : सरकार निरंकुश शासनतर्फ उन्मुख

संसदका विपक्षीदहरूले सरकारले हालै ल्याएको २ अध्यादेशले लोकतन्त्र नै धारापमा पारेको बताएका छन् । बुधबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको आयोजनामा गरिएको विपक्षीदहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबार सरकारले दल फुटाउन सहज हुने गरी राजनीतिक दल सम्बन्धी र प्रमुख प्रतिपक्ष दलको भूमिका कटौती गर्ने गरी संवैधानिक परिषद्को काम कारबाही र अधिकारसम्बन्धी अध्यादेश लिएको थियो ।

बैठकले सामाजिक दूरी कायम गर्ने गरी तत्काल संसद खुलाउनका लागि माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालगायत पदाधिकारीहरू, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक तथा सदस्यहरू, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणालगायत उपस्थित रहेको बैठकले । ६ बुँदे निर्णय लिएको छ ।

सम्बन्धित समाचार

ज्ञानसन ऋषिदेवको हत्या प्रकरण , थप दुई जना पक्राउ

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको घटनामा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएर अनुस्न्धान सुरु गरेको छ । यसअघि प्रहरीले एक जनालाई नियनत्रणमा लिएको छ...

संविधान संशोधनमा अनुपस्थित हुने  ४ जनालाई नेकपाले सोध्यो स्पष्टीकरण

काठमाडौं, २ असार-शनिबार भएको संविधान संशोधनमा अनुपस्थित हुने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४ सांसदलाई संसदीय दलले स्पष्टीकरण सोध्ने भएको छ । नेपाल सरकारले ७ जेठमा भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र...

प्रधानमन्त्री ओलीद्वारा कोभिड-१९ बाट निधन भएकाप्रति दुःख व्यक्त

काठमाडौं, जेठ ४-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन् । उनले आइतबार बिहान ट्विट गर्दै भनेका छन्, ‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद...

लकडाउनको मौका छोपी चोरीतस्करी, ८ जना समातिए

जनकपुर, ४ वैशाख-लकडाउनको मौका छोपी जंगलबाट चोरीतस्करी गर्नेविरुद्ध प्रदेश–२ मा वन कार्यालयले विशेष अभियान चलाएका छन् । यही अभियान अन्तर्गत बाराको चैतापुर वनबाट गएराती ८ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २३ वर्षीय शिवनारायण...

१४ सय १७ वर्ष पुरानो पनौती जात्रा स्थगित

काठमाडौं, २२ जेठ-कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा...

डुबेर २ जनाको मृत्यु

विराटनगर, चैत २०–उदयपुर र मोरङका २ छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–८ माझीगाउँका ३८ बर्षीय दिलप्रसाद माझीको कोशी किनारामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।...

बाबुरामले भने : लोकतन्त्रका हत्यारादेखि सावधान

समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले पार्टी फुटाउने उद्देश्यले अध्यादेश ल्याएर लोकतन्त्रविरुद्ध गम्भीर अपराध गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले कोरोनाविरुद्ध लड्नुपर्ने यस्ताे संकटकालिन अवस्थामा सरकारले अध्यादेश...

कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौं, १८ कात्तिक-नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । कोरोना संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु भएसँग मृतकको संख्या १००४ पुगेको हो । नेपालमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्