
सरस्वती पूजामा बालबालिकालाई शिक्षा आरम्भ गराउँदै अभिभावक
आज ‘श्रीपञ्चमी’ अर्थात् सरस्वती पूजा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई...