पत्रकार तथा उपन्यासकार कार्थकको ७७ वर्षको उमेरमा निधन

 न्यूज विराट
पत्रकार तथा उपन्यासकार कार्थकको ७७ वर्षको उमेरमा निधन

पत्रकार तथा उपन्यासकार पिटर जे कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगको आशंकामा ललितपुरको हरिसिद्धिस्थित नेपाल नेपाल क्यान्सर अस्पतालमा उपचार उपचाररत थिए ।

क्यान्सर भए नभएको पुष्टि नहुँदै पिटरको हृदयाघातका कारण बुधबार बिहान साढे पाँच बजे निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

क्यान्सरको आशंकामा उनलाई केही सातायता सो अस्पतालमा भर्ना गरिएको थियो । केही दिनअघि उनी कुपण्डोलस्थित घर फिर्ता भएपनि मंगलबार थप उपचारका लागि अस्पताल पुर्‍याइएका पिटरको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो।

‘प्रत्येक ठाउँ प्रत्येक ठाउँ’ उपन्यासका लागि साझा पुरस्कार विजेता पिटर नेपाली र अंग्रेजी दुवै भाषामा राम्रो दख्खल थियो । हिमालयन टाइम्स, काठमाडौँ पोस्ट र रिपब्लिकालगायत अंग्रेजी दैनिकहरुमा उनले लामो समय कपि एडिटरका रुपमा काम गरेका थिए।

सम्बन्धित समाचार

मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजकोे सम्मान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने र निबन्ध प्रतियोगिताको उत्कृष्ट २० जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको...

प्रदेश १ मा एक दर्जन सञ्चारकर्मीमा कोरोना, १ जना डिस्चार्ज 

विराटनगर, साउन ३२, प्रदेश १ मा एक दर्जन पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । आइतबार थप एक पत्रकारमा पुष्टि भएसँगै संक्रमित पत्रकार तथा सञ्चारकर्मीको  संख्या १२ पुगेको हो । अहिलेसम्म फ्रन्टलाईनमा रहेर रिपोर्टिङ...

रतुवामाईमा दिपावली तथा छठ पर्वको अवसरमा १४ औँ बृहत लोक सांस्कृतिक कार्यक्रम

विराटनगर। मोरङको रतुवामाईमा हिन्दु धर्मावलम्बीहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको अवसरमा यस वर्ष पनि बृहत लोक सांस्कृतीक कार्यक्रम हुने भएको भएको छ । स्थानीय सिद्धार्थ युवा क्लबको अयोजनामा यस वर्ष पनि भाइटिकाको भोलिपल्ट...

४६ जिल्लाको मतपत्रको छपाइ सकियोः निर्वाचन आयोग

काठमाडौं, ५ वैशाख । निर्वाचन आयोगले हालसम्म ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको जानकारी दिएको छ । ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ गरिसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए...

विराट एक्स्पो : हेलि सिटी टुरमा २५ प्रतिशत छुट

विराटनगर, फागुन ८–विराटनगरमा जारी विराट एक्स्पोमा हेलिकोप्टरबाट सिटी टुरका लागि छुटको व्यवस्था गरिएको छ । आजदेखि मेला अवधिभर हेलिकोप्टरबाट विराटनगर परिक्रमा गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरिएको हो । आजदेखि शनिबारसम्म २५ प्रतिशत छुटको व्यवस्था...

संघीय सरकारविरुद्ध प्रदेश २ सरकार पुनः अदालत जाने

जनकपुर, फागुन २३–अधिकार प्राप्तिको विषयमा संघीय सरकारसँग संघर्ष गर्दै आएको प्रदेश २ को सरकारले पुनः एक पटक संघीय सरकारविरुद्ध अदालत जाने निर्णय गरेको छ । संघीय सरकारले गरेको वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गामध्ये ६...

विराटनगर महानगरले खरिद गरेको मोटरबोटको सफल परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला,...

लागूऔषधसहित मोरङको टंकिसिनवारीबाट १७ जना नियन्त्रणमा

विराटनगर । प्रतिबन्धित लागूऔषधसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसिनवारीबाट चेकजाँचको क्रममा प्रतिबन्धित लागूऔषधसहित १७ जनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका मध्ये पाँच जनाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्