नेकपाले डाक्यो सचिवालय बैठक

 न्यूज विराट
नेकपाले डाक्यो सचिवालय बैठक

काठमाडौं, ८ वैशाख-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक डाकेकको छ । राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्दै अध्यादेशबाट केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य पुगे पार्टी फुटाउन सकिने व्यवस्था मन्त्रिपरिषद् पास गरेपछि नेकपाभित्र विवाद देखिएको छ ।

यसैबीच अध्यादेशको विषयमा जानकारी गराउन सचिवालय बैठक बालुवाटार बोलाइएको छ । आजै प्रमाणीकरणको लागि राष्ट्रपति कार्यलयमा पठाउने निर्णय गरेको छ ।

यस्तो व्यवस्था पारित गरिएसँगै तत्कालीन माओवादी मन्त्रीहरू पार्टीका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) निवास पुगेका छन् । त्यस्तै, वरिष्ठ नेता झलनाथ खनालले सचिवालयलाई जानकारी नभएको भन्दै प्रधानमन्त्रीबाट जानकारी लिने तयारी गरेको बताएका छन् ।

सम्बन्धित समाचार

थप ३१७५ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै हालसम्म ११...

प्रतिनिधिसभामा अर्थमन्त्री नआएको भन्दै विरोध

काठमाडौं, बैशाख ३०-संघीय संसदको प्रतिनिधिसभामा अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै विरोध जनाइएको छ । आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडा उपस्थित नभएपछि सांसदहरूले विरोध जनाएका हुन् । संघीय संसदमा प्रि बजेट छलफलमा...

‘प्याब्सन विराट’ फुटबल टुर्नामेन्ट पुस १ गतेबाट सुरू, ३० वटा विद्यालयको सहभागि

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्याब्सन विराटनगरले बुधबार...

सुरकेशमा भेटियो स्रोत नखुलेको १२ लाख, विराटनगरबाट दुई भारतीय नागरिक पक्राउ

विराटनगर । स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहति सशस्त्र प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बोर्डर आउट पोस्ट (बिओपी) रानीले विराटनगर २ नम्बर ढाटबाट आज दिउँसो ७ लाख ७९...

विराटनगरको चुलाचुली मार्गमा फोहरको ‘डंगुर’, फोहर व्यवस्थापनमा देखिएन मेयर कोइरालाको सकृयता

विराटनगर, २५ जेठ । विराटनगरस्थित चुलाचुली मार्गमा फोहरको ‘डंगुर’ थुप्रीएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पदभार सम्हाल्ने वित्तिकै फोहर व्यवस्थापनमा सकृय भएपनि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको सकृयता नदेखिएको स्थानीयले गुनासो गरेका छन्...

मिल्स क्रिकेट प्रतियोगिता : विराटनगर र पटना क्वाटरफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी विराटनगर र भारतको कटियार क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ ।विराटनगरको जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा झापा क्रिकेट क्बललाई ९१ रनले स्तब्ध बनाउँदै विराटनगर...

निःशुल्क उपचार र राहत वितरण गर्न युवा संगठन सुनसरीको माग

विराटनगर, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन,सुनसरीले कोरोना महामारिको समयमा पनि शासकहरू चरम भ्रष्टाचारमा लिप्त भएको र जनताको स्वास्थ सुरक्षा माथि खेलबाड गरेको भन्दै आपत्ति जनाएको छ । युवा संगठन,सुनसरीका जिल्ला संयोजक...

मोरङका २ सय बढी पत्रकारको कोरोना बिमा

विराटनगर, जेठ ९–मोरङमा कार्यक्षेंत्र बनाएर काम गरिरहेका पत्रकारको परिवारसहित २ सय ५ जनाको कोरोना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखा र विराटनगरको सञ्चारकर्र्मी सञ्चार सहकारी संस्था र स्वयं बिमित व्यक्तिको सहकार्यमा १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्