अमेरिका र क्यानडाबीचको सीमा अझै एक महिना बन्द

 न्यूज विराट
अमेरिका र क्यानडाबीचको सीमा अझै एक महिना बन्द

एजन्सी, बैशाख ७संयुक्त राज्य अमेरिका र क्यानडाबीचको सीमा अझै एक महिना बन्द हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडाले दुई देशबीचको सीमा अझै एक महिना बन्द रहने जानकारी दिएका हुन् ।

कोरोना भाइरस संक्रमण फैलिएपछि दुई देशबीचको सीमा गत महिनादेखि नै बन्द रहेको छ । यो समयमा अत्यावश्यक सेवा प्रदायक व्यक्ति तथा ढुवानी सेवा बाहेकलाई सीमा क्षेत्रबाट प्रवेश दिइएको छैन । अत्यावश्यक सेवा आपूर्ति गर्ने ट्रक, विमान, रेल तथा पानी जहाजहरु भने रोकिएको छैन ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आन्तरिक तथा बाह्य यात्रा प्रतिबन्ध ३० जुनसम्म लम्ब्याउने घोषणा गरेपछि क्यानडाले पनि एक महिना सीमा बन्द राख्ने निर्णय गरेको हो । अमेरिकाले देश बाहिर सैनिकको तैनाथी तथा बाहिर तैनाथ भएकाहरुलाई स्वदेश फिर्ता हुन समेत ३० जुनसम्म प्रतिबन्ध लगाएको छ ।

सम्बन्धित समाचार

माउण्ट हर्मोनको श्रृङ्खलाबद्घ सफलता

[caption id="attachment_47334" align="aligncenter" width="959"] राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा २ वटा पुरस्कार प्राप्त गरिसकेपछि माननीय मन्त्री लालबाबु पण्डितसंग तस्विर खिचाउँदै पुरस्कृत छात्राका साथ विद्यालय सञ्चालकहरु ।[/caption]   फाल्गुण २६ गते काठमाडौंमा भएको राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा कानेपोखरी–६ स्थित...

अत्यावश्यक व्यवसाय सञ्चालन गर्न संघको निर्देशन

कोरोनाकोको त्रासबाट बच्न सरकारले सर्वसाधारणलाई घरमा नै बस्न आग्रह गरेसँगै विभिन्न संस्थाहरुले धमाधम कर्मचारीलाई विदा दिदै व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिन थालेका छन् । आइतबार राष्ट्रिय व्यवसायी महासंघले प्रेस विज्ञप्ती निकाल्दै अत्यावश्यक व्यापार व्यवसाय...

एसबीएससीको शेयर पूँजी २६ लाख ९९ हजार

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को शेयर पूँजी झण्डै २७ लाख रुपैयाँ पुगेको छ ।सहकारीको विराटनगरमा बुधबार भएको १४ औं वार्षिक साधरणसभामा आर्थिक वर्षमा २०८०÷०८१ म २६ लाख...

स्वर्गीय बन्टी स्मृति भेट्रान्स फुटबल आइतबारदेखि विराटनगरमा हुँदै

विराटनगर । विराटनगरमा ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । विराटनगरको सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेको...

गौहत्या आरोपमा देवदहबाट ३ जना पक्राउ

बुटवल, २४ वैशाख-रुपन्देहीको देवदहमा गाई काटेर खाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले देवदह नगरपालिका- १० भुलहीबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामप्रसाद पराजुली, सुकबहादुर परीयार...

थप २७४ जनामा काेराेना संक्रमण पुष्टि, २२७ जना निकाे भए

काठमाडौं, १५ साउन-पछिल्लो २४ घण्टाको अवधिमा २ सय ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा...

नीतीश कुमार सातौं पटक बिहारको मुख्यमन्त्री

एजेन्सी, मंसिर १-नीतीश कुमारले सातौं पटक बिहारको मुख्यमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । उनले सोमबार राज्यपाल फागू चौहानसामू पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद...

नेकपाका ६१ सांसदले भने– हामी कुनै गुटमा छैनौं 

काठमाडौं, २५ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेतृत्वबीच चरम गुटबन्दी हुन थालेपछि सो पार्टीका ६१ जना सांसदले आफुहरु कुनै गुटमा नलाग्ने घोषणा गरेका छन् । आज नेकपा संसदीय दलको कार्यालय सिंहदरवारमा भेला भएर उनीहरुले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्