टेकुका डा. शेरबहादुर पुनमाथि कारबाही

 न्यूज विराट
टेकुका डा. शेरबहादुर पुनमाथि कारबाही

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका  वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण सोधेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई स्पष्टीकरण सोधेको हो । कोरोना भाइरसको विषयमा बोलेको भन्दै मन्त्री  भानुभक्त ढकालको आदेशमा पुनलाई स्पष्टीकरण सोधिएको मन्त्रालय स्रोतले जनाएको छ । डा. पुन सरुवा रोगका बिरामीको उपचारमा खटिँदै आएका छन् ।

सम्बन्धित समाचार

ग्रामथानमा सुशासन कायम गर्न अध्यक्षले दुई स्वास्थ्यकर्मीलाई सोधे स्पष्टीकरण

विराटनगर । जनगुनासो आएपछि बनिगामा स्वास्थ्यचौकीको अनुगमनमा गएका मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले दुई स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोधेका छन्।अध्यक्ष माझीले अनुगमनका क्रममा अहेव नगेन्द्र चौधरी बिना जानकारी अनुपस्थित रहेको फेला पारे। साथै, सोही दिन त्यहाँ...

भोलिदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं, ३ असोज । भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट...

प्रधानमन्त्री ओलीलाई देउवाको टेलिफोन

काठमाडौं, २४ वैशाख-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ध्यानाकर्षण गराएका छन् । उनले नेपालगञ्जमा कोरोनाको परीक्षण व्यापकरूपले गरेर...

प्रचण्डलाई ओलीको जवाफ : सीमाहीन प्रतिवेदन खारेजयोग्य छ

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रतिवेदन खारेजयोग्य भएको जवाफ दिएका छन् । सचिवालय बैठकमा आज प्रतिवेदन पेस गर्दै ओलीले प्रचण्डको प्रतिवेदनलाई कृत्रिम आरोपको संगालो भनेका...

विराटनगरमा टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि हुने

विराटनगर । पहिलो अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । मिल्स फार्क क्बल विराटनगर १५ को आयोजनामा बिहीबारदेखि अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरू हुने भएको हो । जेठ ११ र १२ गतेसम्म...

पानी नपाएको भन्दै वडाध्यक्षमाथि कुटपिट

जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गएराति १ समूहले कुटपिट गरेको छ । सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतका अनुसार कुटपिटबाट वडाध्यक्ष नेपाली घाइते भएका छन् । कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र...

विराटनगरका स्टेशनरी व्यवसायी सिद्धान्त भट्टराई मिर्चैयामा मृत भेटिए

विराटनगर । विराटनगर १० घर भएका स्टेशनरीका होलसेल व्यवसायी २५ वर्षीय सिद्धान्त भट्टराई मतृ फेला परेका छन् । सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित होटलको पछाडि बुधबार बिहान भट्टराईको शव भेटिएको हो । मिर्चैया कटारी...

मोरङको मधुमल्ला र तारिगामामा थपियो सशस्त्रको बिओपी

विराटनगर । मोरङको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको थप दुई वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । जहदा गाउँपालिका ७ मा रहेको तारिगामा र मधुमल्लामा बिहीबार बिओपी स्थापना गरिएको हो । स्थापना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्