विराटनगरमा टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि हुने

 न्यूज विराट
विराटनगरमा टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि  हुने

विराटनगर । पहिलो अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । मिल्स फार्क क्बल विराटनगर १५ को आयोजनामा बिहीबारदेखि अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरू हुने भएको हो ।

जेठ ११ र १२ गतेसम्म हुने प्रतियोगितामा विराटनगरका २० भन्दा बढी विद्यालयको सहभागि हुने मिल्स फार्क क्बल विराटनगरका अध्यक्ष धनकुमार लामाले जानकारी दिए । प्रतियोगितामा बिजेता हुने विद्यार्थीहरूले ट्रफि र प्रमाणत्र पाउनेछन् । अनुशासित र स्वास्थ्य रहन खेलकुदको प्रवद्र्धन गरौ, समाज र देश विकास गर्न भविष्यका कर्णधारहरुको बलियो जग निर्माण गरौ भन्ने मुल नाराको साथ टेबल टेनिस प्रतियोगिता हुन लागेको अध्यक्ष लामाले बताए ।

सम्बन्धित समाचार

राससको जिल्ला समाचारदाता दाहाल पुरस्कृत

विराटनगर । राष्ट्रिय समाचार समिति(रासस)को ६३ औँ वार्षिकोत्सवको अवसरमा मोरङका जिल्ला समाचारदाता मनोज दाहाल उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुनु भएको छ ।सो पुरस्कारको राशि रु २० हजार छ ।कोशी प्रदेशका आन्तिरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रधानमन्त्रीलाई नारायण खड्काको आग्रह : उदयपुर अवस्थाप्रति गम्भीर बनिदिनुहोस्

काठमाडाैं, १४ वैशाख-सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले उदयपुरमा कोरोना संक्रमण रोकथामका लागि विशेष कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मालाई भेटेर सांसद खड्काले यस्तो आग्रह गरेका...

उपत्यका छाड्नेको चाप, टिकट पाउन कठिन

सरकारले शैक्षिक संघसंस्था तथा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्दै लामो दूरीका यातायात १० चैतदेखि बन्द गर्ने निर्णय गरेपछि उपत्यका छाड्नेको चाप बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै १०...

२४ घण्टामा थप ८८५ जनामा कोरोना पुष्टि

काठमाडौं, १० भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

प्रदेश १ मा थप ७ जनामा कोरोना पुष्टि, प्रदेश भरी संक्रमितको संख्या ६६ पुग्यो

विराटनगर, जेठ ७–प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आजथप ७ जनामा कोभिड—१९ पुष्टि भएको हो । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा...

प्रचण्डलाई ओलीको जवाफ : एमसीसी हस्ताक्षरकर्ता तपाईं ‘राष्ट्रवादी’, म कसरी ‘राष्ट्रिय हित विरोधी’

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावमा एमसीसी परियोजनामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपमा जवाफ दिएका छन् । उनले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा...

क्यान्सर पीडित साहको उपचारमा सहयोगको याचना, तेली समाजद्धारा ५१ ह्जार सहयोग

विराटनगर । बायाँ खुट्टमा क्यान्सर भएका एक जना क्यान्सर पीडित विरामीले उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । सुनसरीको दुहबी नगरपालिका – १० का २० वर्षीय नरेश कुमार साहका परिवारले उपचारको लागि सहयोगको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्