कोरोनाको नमुना परीक्षणको दायरा बढाउँदै

 न्यूज विराट
कोरोनाको नमुना परीक्षणको दायरा बढाउँदै

सरकारले कोरोना भाइरसको नमुना परीक्षणको दायरा बढाउँदै लगिएको जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कोरोना भाइरसको नमुना परीक्षणलाई तीव्रता दिएको बताएका हुन् । उनले नेपालमा कोरोना भाइरसको रोकथामबारेको मिडिया ब्रिफिङका क्रमाम यस्तो बताएका हुन् ।

उनले टेकुस्थिति राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा अहिलेसम्म १ हजार ७९६ वटा परीक्षण परीक्षण गरिएको बताए । उनले देशका अन्य ९ ठाउँबाट पनि नमुना परीक्षणको कामलाई तीव्रता दिइरहेको जानकारी दिए ।

नमुना परीक्षणको दायरा बढाउने क्रममा कञ्चनपुरमा २१, कैलालीमा १८ वटा नमुना संकलन भइसकेको बताए । सरकारले कोरोना संक्रमणको उच्च जोखिमा रहेको कञ्चनपुर, कैलाली र कैलालीमा द्रुत गतिमा नमुना परीक्षण गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयले ती जिल्लामा र्‍यापिट टेस्टका साथै स्वाबको नमुना संकलन गरेर परीक्षण गर्ने जनाएको छ । त्यसैगरी जुम्ला र अछाममा पनि स्वाबको नमुना संक्रलन सुरु भइसकेको प्रवक्ता देवकोटाले बताए ।

सम्बन्धित समाचार

५८० वर्षपछि आज लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण

काठमाडौं, ३ मंसिर । ५ सय ८० वर्षपछि लामो अवधिको चन्द्रग्रहण आज लाग्दै छ । तीन घण्टा २८ मिनेट २४ सेकेन्ड अवधिकाे यो चन्द्रग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि बेलुकी ४ बजेर ३२ मिनेटसम्म लाग्ने छ । यो...

भोलिदेखि ६ दिनसम्म सप्तरीमा निषेधाज्ञा

सप्तरी, १९ साउन-सामुदायिकस्तरमा कोरोनाको संक्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलिदेखि ६ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बुसेको बैठकबाट सो निर्णय गरिएको हो । जिल्ला...

पर्सीदेखि फेरी विराटनगरमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुँदै (सूचनासहित)

विराटनगर, ७ माघ । विराटनगरमा फेरी कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । आइतबारदेखि माघ १४ गतेसम्म विराटनगरका सवै वडाहरुमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । यस अघि कोरोना भाइरसविरुद्धको...

गतहप्ता मर्ज भएको लेटाङको जनाचाहाना सहकारीको कारोवार सुरु

विराटनगर, १२ माघ । गत हप्ता मात्र एकीकृत भएको मोरङको लेटाङ नगरपालिकामा रहेको जनाचाहाना बचत तथा ऋण सहकारी संस्थाले आजबाट एक कार्यक्रमका बिच औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ । कार्यक्रमका प्रमुख अतिथी विघटित प्रतिनिधी...

उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजको सम्मान र पुरस्कार

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र नगद पुरस्कार वितरण गरेको छ ।कलेजले लिएको दोस्रो त्रैमासिक परीक्षमा उत्कृष्ट हुने १३८ जना बिद्यार्थीलाई मंगलबार सम्मान र पुरस्कार वितरण गरेको हो ।सम्मानित हुने १ सय...

विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित

काठमाडौं, चैत ५–सरकारले विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । एसईई परीक्षा रोक्ने निर्णय लगत्तै विश्व्विद्यालयले लिने भनिएका सबै परीक्षा स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । स्थगित भएको एसईर्ई परीक्षा भने...

कोरोनाबाट थप २४ को मृत्यु, ४५० संक्रमित भेन्टिलेटर र आईसीयूमा

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप २४ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या...

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन जोड

विराटनगर । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थीत र मर्यादित बनाउन सरोकारवालहरुले जोड दिएका छन् । मानव अधिकारका लागि पिपुल फोरमले विराटनगरमा शनिबार आयोजना गरेको वैदेशिक रोजगारका समसामयिक नीति तथा निर्देशिकाहरुबारे सरोकारवाहरुबीच अन्तरक्रिया कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्