नेपालभित्र कोरोना सरेको पहिलो घटना, संक्रमितको संख्या ८ पुग्यो

 न्यूज विराट
नेपालभित्र कोरोना सरेको पहिलो घटना, संक्रमितको संख्या ८ पुग्यो

नेपालमा पहिलो पटक अर्को व्यक्तिबाट सरेर एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी अर्को व्यक्तिबाट कोरोना सरेका व्यक्ति दुबईबाट फर्किएका पुरूषकाे आफन्त हुन् । ११ चैतदेखि प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ती पुरूष नेपालका चौथो संक्रमित हुन् ।

शनिबार सुदूरपश्चिममा तीन जना नयाँ संक्रमित फेला परेका छन् । तीमध्ये २१ वर्षीय युवक भारतको मुम्बईबाट र ४१ वर्षीय व्यक्ति उत्तराखण्डबाट केही दिनअघि नेपाल आएका थिए भने अर्का व्यक्ति आफन्तका कारण कोरोना संक्रमित बनेका हुन् ।नेपालमा संक्रमण देखिएको यो नवौं केस हो । यीमध्ये एकजना निको भइसकेका छन् भने अन्य उपचाररत छन् ।

चिकित्सकहरूले काेराेनाबाट बच्नका लागि घरभित्रै बस्न, विदेशबाट हालै नेपाल आएकाहरूसँग दूरी कायम गर्न, पटक-पटक साबुन पानिले हात धुन सुझाव दिँदै आएका छन् । काेराेना राेकथाम तथा नियन्त्रणकाे प्रयासमा सरकारले २ साताका लागि लकडाउन गरेकाे छ ।

सम्बन्धित समाचार

एमालेले जारी गर्यो अपानि-१, यस्तो छ नेताहरुको अन्तिम कार्यबिभाजन

काठमाडौं, पुस २ । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि सवै सदस्यहरुको कार्यविभाजन गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्णयअनुसार अन्तर्पार्टी निर्देशन (अपानि) १ जारी...

विराटनगरका सिद्धान्तको रहस्मय मृत्यु प्रकरण : अनुसन्धान फितलो भएको गुनासो, कडा कारवाहीको माग

विराटनगर । विराटनगर – १० का २३ वर्षीया सिद्धान्त भट्टराईको रहस्मय मृत्यु भएको घटनामा प्रहरीले गहन रूपमा अनुसन्धान नगरेको मृतक परिवारले गुनासो गरेका छन् । सिद्धान्तको दुर्घटना नभएर हत्या भएको भन्दै यस घटनामा प्रहरीले फितलो...

शैक्षिक गतिविधिमा नीजि विद्यालयबाट पनि सहभागीता हुनु पर्ने माग

  [caption id="attachment_47291" align="alignnone" width="960"] कानेपोखरी गाउंपालिका अध्यक्ष र उपाध्यक्षलाई ज्ञापनपत्र बुझाउंदै निजी विद्यालय सञ्चालकहरु ।[/caption]   पथरी । कानेपोखरी गाउँपालिका स्तरीय संगठित नीजि विद्यालयहरुको संगठन प्याप्सोकले गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । नीजि तथा...

अमेरिकी पूर्वरक्षामन्त्रीले भने : ट्रम्प विभाजन चाहन्छन्, उनीबाहेक हामी एक होऔँ

एजेन्सी, जेठ २२-अमेरिकाका पूर्वरक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउसनजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच ‘झुटाे द्वन्द्व’ सिर्जना गर्ने किसिमको बताएका छन् । सिरियाबाट अमेरिकी सेना...

भोलिबाट २१ दिनका लागि भारतमा लकडाउन घोषणा

कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन...

भारतको पश्चिम बंगालमा भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु

भारतको पश्चिम बंगालको कूचबिहारमा गए राति भ्यानमा करेन्ट लाग्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भइका छन् । भ्यानमा गीत बजाउनका लागि जेनेरेटर जडान गरिएको थियो । डिजे चलाउने...

‘फेवा आइडलले केराबारीको शिर उचो बनाएको छ’

  किशन शाही केराबारी । उत्तरी मोरंगमा संञ्चालित शैक्षिक संस्थाहरुको तुलनामा नीजि क्षेत्रको अग्रणी भूमिका निर्वाह गर्न सफल स्कुल विद्यार्थीहरुका लागि उत्कृष्ट प्लेटफर्म भएको समाजसेवी तथा शिक्षापे्रमीहरुले बताएका छन् । प्रतिभा पहिचान र प्रस्फुटनका लागि...

एम्स कलेजकी ममता राई भइन् नेपाल तेस्रो र प्रदेश प्रथम, कलेजले गर्यो सम्मान

विराटनगर । विराटनगर–९ मा रहेको एम्स कलेजमा अध्ययरत ममता राई नेपाल तेस्रो तथा कोशी प्रदेश प्रथम भएकी छिन् ।राईले विएचएम चौथो समेष्टरको परीक्षामा ३. ९८ जिपिए ल्याइ नेपाल तेस्रो तथा कोशी प्रदेश प्रथम भएकी हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्