बिरामीको उपचारका लागि आर्थिक सहयोग

 न्यूज विराट
बिरामीको उपचारका लागि आर्थिक सहयोग

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । घरेलु सहयोगीका रुपमा काम गर्दै आएकी नितु राईका पतिको उपचारका लागि क्लबले २४ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो ।

राईका पति केही महिना अघिदेखि पक्षघातका कारण थलिएका छन् । अत्यन्तै विपन्न भएकाले पतिको उपचारमा राईलाई कठिनाई भएको थियो । आर्थिक अवस्थाका कारण उनी श्रीमान्को उपचार आफैंले गर्न सक्ने अवस्थामा थिइनन् ।  

सोही कारण क्लबले नगद सहयोग गरेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् । 

सम्बन्धित समाचार

चितवनमा दुई महिनामै मरे पाँच गैँडा

चितवन, १८ असोज-चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँच वटा गैँडा मरेका छन् । चार वटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले...

उत्कृष्ट विद्यालय पोखरीयालाई १४ लाखसहित सम्मान

विराटनगर । विराटनगर ३ पोखरीयामा रहेको पोखरीया मावि प्रदेश १ को उत्कृष्ट सामुदायिक विद्यालय घोषित भएको छ । प्रदेश सरकारले बनाएको ३२ वटा सूचक पुरा गर्दै पोखरीया स्कुल उत्कृष्ट मावि घोषित भएको हो ।उत्कृष्ट मावि...

आगलागीबाट १५ लाखको क्षति

विराटनगर, चैत ११–उदयपुरको त्रियुगा नगरपालिका–२ जोगीदहका हर्क बहादुर बिष्टको घरमा आगलागी हुँदा करिव १५ लाख बराबरको क्षति भएको छ । सोमवार दिउँसो साँढे ३ बजेको समयमा घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सेन्टिबेराको २...

लाभान्वित सहकारीको खुद नाफा ६० लाख

विराटनगर । विराटनगर – १६ बुद्ध चोकमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्षमा झण्डै ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । विराटनगरमा शनिबार भएको सहकारीको १३ औं वार्षिक साधरणसभामा आर्थिक वर्ष...

सकियो तीन दिने महिला सेल्फ डिफेन्स तालिम, आत्मरक्षाको लागि ठूलो सहयोग पुग्ने

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सम्पनन भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा भएको उक्त तालिम शुक्रबार सम्पन्न भएको हो...

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

धनुषा, १० कात्तिक-बडा दसैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन...

विराटनगरमा भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी संचालन

विराटनगर । विराटनगर – ९ स्थित श्री भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी संचालनमा आएको छ । विराटनगरका तीन जना युवाले उक्त कन्सल्टेन्सी बिहीबार एक कार्यक्रमको आयोजना गरी संचालनमा ल्याएका हुन् । कन्सल्टेन्सीको उद्घाटन कोशी प्रदेश सभा सदस्य...

भारतकी चर्चित गायिका लता मंगेशकरको निधन

एजेन्सी, २३ माघ । भारतकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ । कोरोना संक्रमण भएपछि अस्पतालमा उपचाररत रहेकी लताको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको ९२ वर्षको उमेरमा निधन भएको हो । सन् २००१...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्