विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले विश्व ओजन दिवसको अवसरमा निवन्ध प्रतियोगिताको आयोजना गरेको छ ।
आज कलेजमा ओजन तह विनाश तथा संरक्षणको उपायको बारैमा निवन्ध प्रतियोगिताको आयोजना गरेको हो । निवन्ध प्रतियोगितामा कलेजमा कक्षा ११ र कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत १ सय ५० जना भन्दा बढी विद्यार्थीहरु सहभागि रहेको विज्ञान संकायका को–अर्डिनेटर नविनकुमार राँयले बताए ।
भदौ ३१ गते विश्व ओजन दिवसको अवसरमा कलेजमा भब्य कार्यक्रमको आयोजना गरेर उत्कृष्ट अुने विद्यार्थीलाई नगद सहित पुरस्कृट गर्ने कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले बताए ।
निवन्ध प्रतियोगिता आयोजन गर्नु मुख्य उदेस्य भनेको विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई निरन्तर लेखन शैली राम्रो होस र ओजन तहबारेमा सम्बधि सचेत भए भने उनीहरुले वातावरणको असर बारै जानकारी पाउ भने उदेश्सले हामीले निवन्ध प्रतियोगिताहो आयोजना गरेको प्रिन्सिपल खडकाले बताए ।
कलेजले गएको वर्षदेखि विश्व ओजन दिवस भब्यरुपले मनाउँन थालेको कलेजले जनाएको छ ।