विराटनगर । विराटनगरस्थित विराट क्याम्पसले विद्यार्थी विद्यार्थी तथा स्वागत कार्यक्रम आयोजना गरेको छ ।
कलेजको चौथो वर्षमा अध्ययरत विद्यार्थीलाई विधाइ र कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रम आयोजना गरी स्वागत कार्यक्रम आयोजना गरेको हो ।
बीबीएस चौथो वर्षमा अध्ययरत ३३ औं ब्याजका २९ जना विद्यार्थीहरुलाई कलेजले विदाई गरेको छ । यसैगरी कक्षा ११ मा व्यवथापन संकायमा नयाँ भर्ना भएका १३३ जना विद्यार्थीहरुलाई स्वागत गरिएको क्याम्पसका प्रिन्सिपल आरसि कोइरालाले जानकारी दिए । ब्यवस्थापन र एसिसिएमा गरि ७०० जना विद्यार्थीहरु अध्ययरत रहेका छन् । २०४८ सालमा स्थाप भएको विराट कलेजलाई सोम्स कलेजको रुपमा पनि परिचित रहेको छ । कार्यक्रममा बोल्दै साहायक क्याम्पस प्रमुख रोशन घिमिरे विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षा दिएर अगाडी बढेको बताए । यो क्याम्पस विगत ६ बर्षदेखी नयाँ व्यवस्थापनले संचालनमा ल्याएर विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर अगाडी बढेको बताए । सोही अवसरमा सेवानिवृत २ जना सेवानिवृत प्रबुद्ध शिक्षकलाई सम्मान पनि गरेको छ । यसैगरी शिक्षकद्वय महेश्वर दाहाल र ईन्द्र लाल ठाकुर लाई सममान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि त्रिविका क्षेत्रिय सह परीक्षक नियन्त्रक डिल्ली प्रसाईले विद्यार्थीहरुलाई संस्कारसहितको रोजगारमुखि शिक्षा दिएर अगाडी बढनुपर्नेमा जोड दिए ।
काठमाडौं, ३० वैशाख-भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया सुष्मा मल्ल रहेकीछिन् । स्याङजाको पुतलिबजार नगरपालिका–१२ पेल्काचौर बस्ने मल्लको सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरबाट अन्दाजी ३ किलोमिटर...
काठमाडौं, २२ साउन-सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज तोलामा १ हजार १ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी...
रौतहटको चन्द्रनिगाहपुरमा पूर्वमन्त्री सवार गाडीको ठक्करबाट साइकल यात्री घाइते भएका छन् । रौैतहटको चन्द्रनिगाहपुर पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिभिल हस्पिटलनजिकै भएको दुर्घटनामा चन्द्रपुर—६ का ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् । पूर्वपर्यटनमन्त्री योगेश भट्टराई सवार ज १ झ...
विराटनगर । चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ । बुधबार विराटनगरमा आयोजित कार्र्यक्रममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम,...
विराटनगर, जेठ १५-जातकै कारण रुकुम पश्चिममा दलित युवक नवराज विक सहित चारजनाको हत्या भएको भन्दै मोरङको उर्लाबारीमा विरोध प्रदर्शन गरिएको छ । दलित संघर्ष समिति, विश्वकर्मा सेवा समिति उर्लाबारी, राष्ट्रिय दलित पत्रकार संघ मोरङलगायत संघ...
विराटनगर । सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सार्वजानिक यातायतमा सचेतना मुलक स्टिकर टास्ने अभियान सुरु भएको छ ।विराटनगर बसपार्कबाट छुट्ने सार्वजानिक सवारी साधनमा आइतबार सचेतना मुलक स्टिगर टासेर यो अभियानको सुरु भएको हो ।यातायात क्षेत्रमा...
डडेल्धुरा, १३ असार-चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका-७ का ५० वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ । भरतपुरको नेपाली सेनाको कालीबहादुर गणको टोलीले मृतक पुरुषको शव व्यवस्थापन गरेको हो आफन्तको उपस्थितिमा शव भरतपुर...
एजेन्सी, बैशाख १५-जापानका प्रधानमन्त्री सिन्जो आबेले रसिया, पेरु र साउदी अरेबियासमेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाइ गर्ने सोमबार घोषणा गरेका छन् । प्रतिबन्ध घोषणा गरिएका मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनुपरेको...