रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जित्यो १४ अवार्ड

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जित्यो १४ अवार्ड

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले एक दर्जन बढी विभिन्न अवार्ड जितेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२३–२४ को समतिले एकै पटक १४ वटा अवार्ड जितेको हो । 

आउटस्ट्याण्डीङ क्लब अफ द इयर, बेस्ट क्लब रेजिन ७, आउटस्ट्याण्डीङ सेक्रेटरी अफ दी इयर, बेस्ट प्रेसिडेन्ट रेजिन ७, बेस्ट क्लब सेक्रेटरी, कन्ट्रीबुसन टु पोलियो प्लस, १०० पर्सेन्ट कन्ट्रीबुसन टु द रोटरी फाउण्डेसन, फस्ट रनरअप बेस्ट क्लब सर्भिस प्रोजेक्ट, सेकेन्ड रनरअप पार्टनर इन सर्भिस, फस्ट रनरअप इकोनोमिक एण्ड कम्युनिटी डेभलोपमेन्ट, फस्ट रनरअप मेन्स्चुरल एण्ड चाइल्ड हेल्थ, विनर पिस एण्ड कन्फ्लीक्ट, सेकेन्ड रनरअप एजुकेसन र १०० पर्सेन्ट माई रोटरी अवार्डलगायतका अवार्ड क्लबले जितेको हो । 

सो अवार्ड रोटरी इन्टरनेशनल डिस्ट्रीक्ट ३२९२ को अवार्ड समारोहमा वितरण गरिएको हो । सो अवार्ड रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी प्रेसिडेन्ट कुसुम अग्रवाल र सक्रेटरी संगिता सिंघानीयालाई हस्तान्तरण गरिएको थियो ।

रोटरी क्लबले विभिन्न ७ क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले शिक्षा, स्वास्थ्य, वातावरणसहित यी सवै क्षेत्रमा गरेको कामको मुल्यांकनका आधारमा यति धेरै अवार्ड जित्न सफल भएको हो । 

सम्बन्धित समाचार

१० भेन्टीलेटरसहित विराटनगरमा ५० बेडको कोरोना अस्पताल संचालनमा

विराटनगर, चैत २१–विराटनगरमा शुक्रबारदेखी कोरोना (कोभिड–१९ ) उपचार केन्द्र संचालनमा ल्याइएको छ । प्रदेश सरकारले निर्माण गरेको कोशी अस्प्ताल कोभिड १९ उपचार केन्द्र शुक्रबारदेखी संचालनमा आएको हो । उक्त चैत ७ गते मुख्यमन्त्री शेरधन राईको...

जेभियर्स स्कुलमा प्रविधिमैत्री प्रर्दशनी

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ ؘसखमाहास्थित जेभियर्स स्कुलमा एक दिने प्रविधिमैत्री प्रर्दशनी आयोजना गरिएको छ ।स्कुल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरि आटिफिसियल ईन्टिलेजन्स र कोडिङ रोबटिक्स प्रर्दशनी आयोजना गरिएको हो ।जेभियर्स स्कुलमा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४७ डिस्चार्ज, २०७ संक्रमित थपिए

विराटनगर, ५ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ बाट चार सय ४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेसवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार दुई सय २६ पुगेको छ । प्रदेश...

कविता प्रतियोगितामा शिक्षादीपकी सिम्रिका प्रथम

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा सिम्रिका तिमसिना प्रथम भएकी छन् । शान्तिका लागि निःशस्त्रीकरण विषयक कविता प्रतियोगितामा ३१ जना प्रतिस्पर्धीलाई पछि पार्दै सिम्रिका प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा एञ्जल राई...

जीवनोपयोगी शिक्षा दिनुपर्नेमा प्रधानमन्त्रीको जोड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताएका छन् । पुर्वाचल विश्व बिद्यालयको ११ औं दिक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।उनले विश्वविद्यालय र शैक्षिक...

दिगो विकास लक्ष्य हासिलका लागि सबैको सहभागिता आवश्यक

काठमाडौं, फागुन १६–सबै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरूले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) को आयोजनामा शुक्रबार भएको दिगो विकास...

विद्युतीय माध्यमबाट पाँच लाखसम्म कर्जा

काठमाडौं, २८ माघ । बैंक तथा वित्तीय संस्थाहरूले अब ग्राहकलाई विद्युतीय माध्यमबाट कर्जा (ऋण) दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेण्डिङ) सम्बन्धी मार्गदर्शन जारी गर्दै सो...

डायलासिस गर्न नपाएर सेती अस्पतालमा १ जनाको मृत्यु

धनगढी, १० असार-कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएका बेला मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको मेलौली नगरपालिका-३ का ४७ वर्षीय पुरुष रहेका छन् । डायलासिस गराउन चिकित्सकले सुझाव दिएका भए पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्