टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेस सार्वजनिक

 न्यूज विराट
टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेस सार्वजनिक

विराटनगर । टिभिएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्वा मोटर्सले टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ ।

यस अघि टिभिएसले नेपाली बजारमा टिभिएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युव जस्ता उत्कृष्ट वाइक तथा स्कुटरहरु नेपाली बजारमा उपलब्ध गराएको छ । छिभिएस वाइक र स्कुटरमा एडभान्स फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठुलो प्रभाव पार्न सफल बनेको छ ।

टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेसमा कम्पनिले विभिन्न फिचरहरु थप गरि नेपाली बजारमा सार्वजनिक गरेको हो । टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेसमा १६० सीसी आरटीआर इन्जिन रहेको कम्पनिले जनाएको छ । जस्ले सेग्मेंटकै उच्चतम १४ दशमलव ४ पीएस पावर र १३ एनएस टर्क जेनेरेट गर्छ । टिभिएस स्मार्टकनेक्ट जसको सहायताले राईडरहरुले सजिलै कल तथा टेक्स नोटिफीकेशन, क्र्यास अलर्ट जस्ता सुविधा प्रदान गर्नुको साथै रेस इन्स्पायर्ड डिजिटल डिस्प्ले, आकर्याक एलईडी हेडल्याप र सिग्नेचर एलईडी टेल ल्याम्स सुसज्जित रहेको कम्पनिले जनाएको छ । टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेसको बजार मूल्य ३ लाख ५ हजार ९ सय रहेको छ ।

जगदम्बा मोटर्स प्राली नेपालमा टिभिएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारकि वितरण हो । देशभर १ सय ४० भन्दा बढी डिलर रहेको छ । गुणस्तरीय उत्पाद नविन टेक्नोलोजीको प्रयोग विक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्त्रताका कारणनै छिभिएस आज नेपालको सर्वाधिक रुचाएको टु–ह्विलर ब्राण्ड रहेको केशरीचन्द भवलाल विराटनगरमा मेनेजर गोविन्द पोखरेलले बताए ।

सम्बन्धित समाचार

बोक्सी आरोपमा मुलमूत्र खुवाउने पक्षद्वारा पत्रकारलाई ज्यान मार्ने धम्की, महासंघको आपत्ति

सिरहामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको घटनाको विषयमा समाचार संकलन गर्न गएका पत्रकारमाथि पीडक भनिएकाे पक्षले गालीगलाैज गर्दै कुटपिटकाे धम्की दिएकाे छ । पत्रकारमाथि भएकाे यसखाले दुर्व्यवहारप्रति आपत्ति जनाउँदै पत्रकार महासंघ सिरहाले दाेषीलाई कारबाही माग गरेकाे छ ।...

विराटनगरमा कुकुरको बन्ध्याकरण गर्न सुरू, दुई चरणमा साढे १ हजारको बन्ध्याकरण गरिने

विराटनगर । विराटनगरमा सामुदायिक कुकुरको बिगबिगी बढेपछि बन्ध्याकरणसँगै रेविजविरुद्धको खोप अभियान सुरू गरेको छ । मर्निङवाकमा हिंड्दा पनि सामुदायिक कुकुरको डर मान्दै हिंड्नुपर्ने अवस्था आएपछि विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सोमबारबाट...

बंगलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपियो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, १० चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बङ्गलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन् । मंगलबार ढाकामा नेपाली पत्रकारहरूसँगको कुराकानीमा...

यी हुन् प्रदेश १ का उत्कृष्ट २७ सामुदायिक विद्यालय

विराटनगर । प्रदेश १ को १४ जिल्लामा ५ हजार १ सय ३१ वटा सामुदायिक विद्यालयहरू रहेको मध्ये २७ वटा सर्वोउत्कृष्ट सामुदायिक विद्यालय रहेको पाइएको छ । प्रदेश १ सरकारले बनाएको मापदण्ड (सुचक) पुरा गर्ने प्रदेशमा...

भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी चलाउन नपाइने

सरकारले कोरोना भाइरसबाट पूर्वसतर्कता अपनाउन भन्दै भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा सवारी चलाउन नपाइने व्यवस्था गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बाेधन गर्दै १० चैतदेखि लामो दूरीका सवारी नचलाउन आह्वान गरेका थिए...

मोरङ बुढीगंगामा एमाले छोड्नेको लर्को, ४० जना माओवादीमा प्रवेश

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको एमाले नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केही समयअगाडि नेकपा एमालेका नेता बलभद्र सरदार थारु माओवादी केन्द्र प्रवेश गरेका थिए । सरदारको माओवादी प्रवेशसँगै एमालेबाट बुढीगंगा २ को...

प्रदेश १ मा ३५७ संक्रमणमुक्त, २०३ संक्रमित थपिए

विराटनगर, २७ असार । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ ।...

विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा पुनः देवकीनन्दन शर्मा

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा देवकीनन्दन शर्मा पुनः निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न विराटनगर भन्सार एजेन्ट संघको ११औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट शर्माले ३८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्