इष्टर्न कलेजमा भव्य भयो खेलकुद सप्ताह, एक दर्जन खेलकुदका कार्यक्रम
बुधबार, २१ चैत, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित इष्टर्न कलेजमा खेलकुद सप्ताह आयोजना गरेको छ । कलेज परिसरमा खेलकुद सप्ताह आयोजना गरेको थियो । सप्ताह १८ चैतमा एक भव्य कार्यक्रम आयोजना गरी समापन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका डीन ईन्जिनियर संकाय प्रा.ई. देवी प्रसाद भट्टराई रहेका थिए । कार्यक्रममा एन्फाका पूर्व महासचिब बसन्त अर्याल, कलेजका निर्देशक प्रकाश मुन्दडालगायतको उपस्थिती रहेको थियो । सप्ताहमा ९ वडा खेलहरु समावेश गरिएको कलेजका प्रिन्सिपल ई. अमित सुरनाले जानकारी दिए । सप्ताहमामा फुटब, क्रिकेट, भलिबल, चेस, ब्याटमिटन, हाजिरिजवाफलागयतका प्रतियोगिताहरु रहेको थियो । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले खेलकुद सप्ताह आयोजना गरिएको कलेजका प्रिन्सिपल सुरनाले बताए । यस्ता खेलकुदको कार्यक्रमले विद्यार्थीहरुको क्षमता अभिवृद्धीमा सहयोग पुग्ने उनले बताए ।
विराटनगर । जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई पौष महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको...
काठमाडौं, १५ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महामारीको विषयम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताएका छन् । संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट प्रस्तुतपछि पत्रकारसँग कुरा गर्दै...
विराटनगर, माघ २८साथीबीच भएको विवादपछि छुरा प्रहार गर्ने धरानका तीन जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । धरान–२० स्थित एन्जल मार्गमा धरान–१६ निवासी सुजन मगरलाई छुरा प्रहार गर्ने विकास साह, इश्वर राई र सागर खड्कालाई...
काठमाडौँ — पशुपतिनाथको ज्योतिर्लिङ्गमा राख्न बनाइएको जलहरीमा समेत सुन हिनामिना भएको विषयमा अख्तियारले मुद्दा दर्ताको तयारी गरेको छ । ८० करोडको सुन खरिदमा अनियमितता भएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको हो । पशुपतिनाथ मन्दिरमा...
काठमाडौं, १७ वैशाख-सरकार परिवर्तन गर्नु जनमतको अवमूल्यन हुने सासंद पदम गिरीले बताएका छन् । नेकपाका सांसद गिरीले वर्तमान सरकार परिर्वतन गरेर जनमतको अवमूल्यन गर्न नहुने बताएका छन् । संसदीय निर्वाचनमा प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई नै...
जनकपुर, फागुन २९–एक जना होटल व्यवसायीले औषधि व्यवसायीलाई कुटपिट गरेपछि आन्दोलनमा उत्रिएको नेपाल औषधि व्यवसायी संघ धनुषाले ९ चैतदेखि औषधि पसलहरू बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएको छ । नेपाल औषधि व्यवसायी संघ धनुषाका पूर्वमहासचिव...
काठमाडौं, ५ भदौ–शुक्रबार एकै दिन नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा १ महिला र १० पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....
काठमाडौं, ७ जेठ-चीनले नेपालको कालापानी भूभागको विषय नेपाल र भारतबीचको मुद्दा रहेको प्रष्ट्याएको छ । चिनियाँ विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको क्रममा प्रवक्ता जाओ लिजानले मंगलबार उक्त धारणा राखेका हुन् । प्रवक्ता लिजानले भारत र...