विराटनगरका बिकाश अधिकारी लायन्सका डिस्ट्रीक गभर्नर बन्दै, तालिमको लागि अमेरिका प्रस्थान

 न्यूज विराट
विराटनगरका बिकाश अधिकारी लायन्सका डिस्ट्रीक गभर्नर बन्दै, तालिमको लागि अमेरिका प्रस्थान

विराटनग । विराटनगरका युवा व्यवसायी विकाश अधिकारी लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सी का गर्भन बन्ने भएका छन् ।
अधिकारी आगामी बर्ष सन् २०२४– २०२५ का लागि डिस्ट्रीक गभर्नर बन्ने भएका हुन् । उनी हाल लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सीका प्रथम भाइस गभर्नर हुन् ।
आगमी बैशाख ८ गते विराटनगरमा हुने डिस्ट्रीक कन्भेन्सनबाट उनी गर्भनरमा निर्वाचित हुने छन् । त्यसको लागि अधिकारी इलेक्ट डिस्ट्रीक गभर्नरको पाँच दिने तालिममा सहभागी हुन आइतबार अमेरिका स्थित सिकागो प्रस्थान गरेका छन् । आगामी बर्ष अन्तराष्ट्रिय प्रोजेक्टहरू डिस्ट्रीकको ब्यस्थापन र समुदाय संघ जोडीएर लायन्सले काम गर्ने योजना रहेको अधिकारीले बताए ।
अधिकारी स्वास्थ्य र शिक्षा क्षेत्रका स्थापित युवा व्यवसायी हुन् । व्यवसायसँगै उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । ‘गभर्नर भएपछि आगामी बर्ष अन्तराष्ट्रिय प्रोजेक्टहरू डिस्ट्रीकको ब्यस्थापन हुनेछ र समुदाय संघ जोडीएर लायन्सले सामाजिक काम गर्ने योजना रहेको छ,’ उनले भने, ‘आफ्नो कार्यकालभरी सामाजिक कार्यमा सक्रिय भएर लागि पर्नेछु ।’

सम्बन्धित समाचार

विराट राजाको दरबार उत्खनन्

विराटनगर, ८ माघ । मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन् भइरहेको छ । पुरातत्त्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ । विराट...

ग्रेडेड स्कुलमा विज्ञान र चित्रकला प्रर्दशनी

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा एक दिने विज्ञान तथा चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरभित्र शनिबार विज्ञान र चित्रकला प्रर्दशनी गरिएको हो । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान...

भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत शिक्षकहरु आन्दोलित

भोजपुर, फागुन १६–भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुले आफूहरुलाई करार दरबन्दीमा लान माग गर्दै कलम बन्दसहितको चरणबद्ध आन्दोलन सुरु गरेका छन् । आफुहरुले बिगतमा राखेका मागहरु पूरा नभएको भन्दै आजबाट भोजपुर क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुले...

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनको बहुमत पु¥याउन सभामुख गौतमले आज राजीनामा दिएका हुन् । उनले उपसभामुख सिर्जना...

उद्योग संगठन मोरङको नवनिर्वाचि कार्यसमितिको पदस्थपान

विराटनगर । उद्योग सङ्गठन मोरङको नवनिर्वाचित कार्यसमितिहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । ५० औँ साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूको शनिबार पदस्थापना भएको हो । सो क्रममा निर्वाचन समितिका संयोजक सूर्य...

विष र करेन्टका कारण लोप हुँदै असला माछा

धनगढी, ३२ जेठ-कैलालीको सीमाक्षेत्रका थप ५ स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएकाे छ । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएकाे हाे । जिल्लामा अब बीओपीको सङ्ख्या ९ पुगेको सशस्त्र प्रहरी...

विश्वभर १८ लाख ६० हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

काठमाडौं, जेठ ५–विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भएका १८ लाखभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहान सवा ११ बजेसम्म १८ लाख ६० हजार ३६ जनाको सफल उपचार...

पूर्वराजाप्रति देउवा आक्रोशित, शासन गर्ने मन भए चुनाव लड्न चुनौती

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । देउवाले पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएका छन् । गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्