अन्तर स्कुल क्रिकेट प्रतियोगिता, सरस्वती र सत्यनारायण स्कुल सेमिमा

 न्यूज विराट
अन्तर स्कुल क्रिकेट प्रतियोगिता, सरस्वती र सत्यनारायण स्कुल सेमिमा

विराटनगर । विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र सत्यनारायण स्कुल विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको पहिलो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित निर्धारित २० ओभरमा २ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच अविजित यादवले अविजित ७१ रन बनाउँदा अविशेक यादवले ३३ रनमा अविजित रहे । आदर्शका सौरभ राँयले २ विकेट लिए ।

१ सय ५० रनको लक्ष्य पछ्याएको आदर्शले पुरै ओभर खेल्दै ८ विकेट गुमाई १ सय १० रन बनायो । जस्मा प्रभास यादवले ३९ रन बनाउँदा आशिष राँयले २३ रन बनाए । सरस्वतीका आयुस सेन्चुरीले २ िवकेट लिए ।

दोस्रो खेलमा सत्यनारायण स्कुलले न्यू मून स्कुललाई २९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २२ रनको योगफल तयार पारेको थियो । जस्मा आनन्दकुमार साहले सर्वाधिक २३ रनको योगदान दिए । न्यु मूनका सहवाज आलमले ३ विकेट लिए ।

१ सय २३ रनको विजयी लक्ष्य पाएको न्यू मुनले निर्धारित ओभर खेल्दै ७ विकेट गुमाई ९३ रनमा सिमित भयो । जस्मा साहिल आलमले २० रनको योगदान दिए । सत्यनारायणका म्यान अफ म्याच सोनुकुमार सिंहले सर्वाधिक २ विकेट लिए ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित

काठमाडौं, ८ साउन-२६ र २७ साउनको लागि तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरि सरेको छ । महासंघका पूर्वअध्यक्षहरूसहितको पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिने गरी गरेको निर्णयदेखि १५ दिनभित्र साधारणसभा गर्ने गरी निर्णय...

आन्तरिक गृहकार्य नपुगेर स्थायी कमिटी बस्न सकेन : प्रचण्ड

काठमाडौं, २५ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको प्रतिक्रिया दिएका छन् । उनले २ अध्यक्षबीच छलफल जारी रहेको र २ दिनभित्रै बैठक बस्ने बताएका छन्...

नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले राज्यबाट प्राप्त हुने...

विराटनगरमा भारतको ‘महालक्ष्मी रथयात्रा’

विराटनगर । भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ विराटनगरमा शोभा यात्रा निकालिएको छ । विराटनगरमा रहेका नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल युवा मंच, नेपाल अग्रवाल महिला मंच र नेपाल अग्रवाल कन्या मंचले आईतबार विराटनगरमा महालक्ष्मी...

ट्रम्पकी दिदी भन्छिन्ः मेरो भाइ झुठ र धोकेबाज व्यक्ति

एजेन्सी, ८ भदौ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदीले आफ्ना भाइ राष्ट्रपति ट्रम्पलाई कुनै सिद्धान्त नभएको झुठो व्यक्ति भएको बताएकी छन् । एक गोप्य रेकर्डिङमा उनले सो कुरा भनेको अडियो सार्वजनिक भएको हो । संघीय अदालतकी पूर्वन्यायाधीश...

भारतमा साढे ३ लाख संक्रमित थपिए

काठमाडौं, ७ माघ । भारतमा पछिल्लाे २४ घण्टामा झण्डै साढे ३ लाख काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले २४ घण्टाकाे अवधिमा ३ लाख ४७ हजार २५४ संक्रमित थपिएकाे शुक्रबार जानकारी दिएकाे हाे ।...

मोरङको आमतोलामा टयाक्टर दुर्घटना : दुई जनाको मृत्यु , १५ घाईते

विराटनगर । मोरङको रंगेली नगरपालिका – ३ आमतोलामा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज विहान भएको दुर्घटनामा १५ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका...

मुक्ति समाज मोरङको विस्तारित बैठक सम्पन्न

विराटनगर, २९ पुस-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको विस्तारित बैठक सम्पन्न भएको छ । जिल्लामा दलित समुदायका सवै प्रकारका समस्या पहिचान गरि समाधानका लागि अग्रसर हुने निर्णय गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्