रामप्रसाद रेग्मीको ११८ औं जन्मजयन्ति मनाइयो

 न्यूज विराट
रामप्रसाद रेग्मीको ११८ औं जन्मजयन्ति मनाइयो

विराटनगर । रामप्रसाद रेग्मीको ११८ औं जन्मजयन्ति बिभिन्न कार्यक्रम गरी मनाएको छ । रामप्रसाद–जमुना रेग्मी स्मृति प्रतिष्ठान विराटनगर–४ मा विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ति मनाएको हो ।
संस्थाका प्रमुख संरक्षक बिश्वराज रेग्मीको अध्यक्ष्यतामा भएको कार्यक्रमको उद्घाघटन मोरंगका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गरे । कार्यक्रममा मानब सेवा आश्रम पोखरिया शाखामा आश्रित ८० जना बुवाहरूलाई बिहानको भोजन प्रतिष्ठानको तर्फबाट गराएको थियो ।
प्रतिष्ठानको भवन परिसरमा रहेको राधा कृष्ण तथा राम जमुनेश्वर शिव पांचायन मन्दिरमा हरिनाम किर्तनको आयोजना गरियो ।
सोही अवसरमा योगेश भण्डारी “बराहक्षेत्र” लाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरियो । गुप्त बराहको सिडी निर्माणको लागी प्रतिष्ठानको तर्फ बाट ३१ ह्जार प्रदान गरिएको छ । डा. बिनोद रंजन–शुशिला बरालले ८ हजार ३ सय गुप्तबराहको लागी प्रदान गरिएको छ । कार्यक्रममा विराटनगर मधुमारा निवाशी साहित्यकार स्विकृति रेग्मी मुना लाई प्रतिष्ठानले दोसल्ला र सम्मान पत्रले सम्मान गरेको सोकार्यक्रमको संचालन स्मृति प्रतिष्ठानका महासचिब रामचन्द्र गौतमले बताए ।

सम्बन्धित समाचार

रेडक्रसद्वारा सरकारलाई भेन्टिलेटर सहयोग

काठमाडौं, ४ मंसिर-नेपाल रेडक्रस सोसाइटीले सरकारलाई सात वटा भेन्टिलेटर सहयोग गरेको छ । रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर सहयोगस्वरूप उपलब्ध गराएको हो...

प्रदेश नं. १ बाट ४६ जनाको नमूना संकलन

विराटनगर, चैत १८–प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको छ । आज सम्ममा १० महिला सहित ४६ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १...

प्रिमियर लिगमा चेल्सीको प्रभावशाली विजयी सुरुवात

एजेन्सी, ३० भदौ-इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले प्रभावशाली जीत सहित नयाँ सिजनको सुरुवात गरेको छ । गएराति भएको आफ्नो पहिलो खेलमा फ्र्यांक लाम्पार्डको चेल्सीले ब्राइटनलाई ३–१ ले पराजित गरेको हो । पहिलो हाफमा एक गोल...

सातै प्रदेशमा ओलम्पियाड्स सेमिनार

काठमाडौं, २४ साउन-विज्ञानका विषयगत प्रतिभा पहिचान गर्ने अन्तर्राष्ट्रिय ओलम्पियाड बारे जानकारी गराउने र सो प्रतियोगितामा विद्यार्थी सहभागिताको लागि दायरा बढाउने अभियान अन्तर्गत स्टेम फाउन्डेसन नेपालले सातै प्रदेशमा डिजिटल सेमिनार अन इन्टरनेशनल ओलम्पियाड्सको आयोजना गर्ने भएको...

छोरा पक्राउ परेपछि शाहरुख खानको ६ अर्ब जोखिममा

मुम्बई, कात्तिक १ । छोरा आर्यन खान ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेपछि यतिबेला किङ खानका नामले परिचित भारतीय अभिनेता शाहरुख खान तनाबमा फसेका छन् । छोरा हालसम्म हिरासत मै छन भने यता ड्रग्सका कारण विज्ञापन...

मोरङको सुनवर्षीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, गठबन्धनमा भाँडभैलो

विराटनगर, २५ चैत । अगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले मोरङको सुनवर्षीमा गठबन्धन गर्ने निर्णय गरेको छ । सवै वडाका वडा समितिका सभापति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, पार्टीका बुद्धिजीवी, शुभचिन्तकलगायतको...

एसपिपी सम्झौता गर्ने कुरै छैन : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपिपी सम्झौता बर्तमान सरकारले नगर्ने बताएका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । माओवादीले सरकारले एसपिपी सम्झौता गर्न...

नेपाल क्रिकेट सङ्घ (क्यान) को समिति विस्तार

काठमाडौं, १६ असार-नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना ४ समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्