गाँजा सहित एक जना विराटनगरबाट पक्राउ

 न्यूज विराट
गाँजा सहित एक जना विराटनगरबाट पक्राउ

विराटनगर । प्रहरीले अवैध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर १८ झटियाई मुसरीमा टोल नयाँबस्तीबाट गाँजा सहित १ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विराटनगर – १८ बस्ने १८ बर्षिय नन्दु यादव रहेको मोरङ प्रहरीले जनाएको छ ।

झटियाई नयाँवस्ती स्थित खेतमा राखेको परालमा ४५ केजी अवैध गाँजा लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागु औषध कसूरमा दिन पाँच दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको छ ।

यसैगरी प्रहरीले भारत तस्करी हुन लागेको गाँजा बरामद गरेको छ । मोरङ जिल्ला जहदा गाउँपालिलका १ पस्चिमबरीया टोल स्थित खेतमा राखेको परालको कुन्युमा परालले छोपी लुकाई छिपाई राखेको अवस्थामा ७ केजी अवैध लागु औषध गाँजा प्रहरीले बरामद गरेको हो ।

सम्बन्धित समाचार

भारत तस्करी हुन लागेको १९६ केजी गाँजा विराटनगरबाट बरामद

विराटनगर । भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणको गाँजा इलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको छ । विराटनगर १८ फोरलाइन स्थितमा खेतमा राखेको परालमा बेबारिसे अवस्थामा पलाष्टिकको झोलामा प्रहरीले १९६ किलो गाँजा बरामद गरेको...

एसईइ रनिङ शिल्ड प्रतियोगिता, उपाधिको लागि बरहा राईजिङ र सत्यनारायण मावि भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि फाइनलमा पुगेको छ । विराटनगरमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको सहिद...

विराटनगरमा जसपाद्वारा विरोध प्रदर्शन

विराटनगर, ३ असोज–संविधान दिवसमा जनता समाजवार्दी पार्टी नेपाल मोरङले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । संविधानमा मधेशी, महिला, दलित, मुस्लिम लगायतसिमान्तकृत समुदायको अधिकार नसमेटिएको भन्दै विरोध प्रदर्शन गरेको हो । संविधान दिवसलाई कालो दिनका रुपमा...

कोरोना संक्रमित १३ जनाले खुला चौरमा रात बिताए

सुर्खेत, १९ जेठ-सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित खुला चौरमा रात बिताएका छन् । नगरपालिका भित्रका २५ जना संक्रमितमध्ये १३ जनाले खुल्ला चौरमा त्रिपाल टागेर रात बिताएका हुन् । २५ जनामध्ये १२ सल्यानलाई अस्पताल लगिए...

शहीद सप्ताह सुरु

काठमाडौं, माघ १०–आजबाट शहीद सप्ताह सुरु भएको छ । मुलुकमा भएका राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदान गरेकाहरूको सम्झनामा शहीद सप्ताह मनाउने गरिन्छ । शहीदहरूको सम्झनामा प्रत्येक वर्ष १० माघदेखि १६ सम्म मनाउने गरिन्छ । राणा...

पृथ्वीजयन्तीमा विराटनगरमा राप्रपाको र्याली

विराटनगर । पृथ्वीजयन्तीका अवसर पारेर  विराटनगरमा र्याली निकालेको छ । राप्रपा मोरङले विराटनगरमा आज र्याली निकालेको हो । राप्रपा जिल्ला अध्यक्ष गोपाल कटवालको अध्यक्षतामा र्याली निकालेको जिल्ला प्रवक्ता सन्जय विक्रम अधिकारीले जानकारी दिए । र्यालीले...

कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड

विराटनगर । कोशी प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०८०÷०८१ को लागि ३६ अर्ब २४ करकोड ३५ लाख १० हजार रुपैयाँ बजेट ल्याएको छ । बजेट अधिवेशन अन्त्य गरी अत्याधेशबाट बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

विराटनगरका प्रतिष्ठित व्यापारी घरानै तिर्दैन कर, डिपिएसले तिरेन महानगरको लाखौँ कर

विराटनगर । विराटनगरका प्रतिष्ठित व्यापारी घरनाका उद्योगीहरूले प्रदेश १ को राजधानी विराटनगरमा सञ्चालन गरेको दिल्ली पब्लिक स्कुल (डिपिएस) ले लाखौँ रुपैयाँ विराटनगर महानगरपालिकालाई सम्पत्ति कर नतिरेको पाइएको छ । विद्यार्थीबाट चर्को शुल्क लिने डिपिएसको नाममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्