औषधी व्यवसायीद्धारा शुभकामना आदान प्रदान कार्यक्रम
शनिबार, ०४ कार्तिक, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले बडादसैँ, शुभदीपावली, नेपाल संवत् छठलगायत चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका कार्यबहाक अध्यक्ष देशबन्धु ढकालले दसैँलगायतका सांस्कृतिक पर्वहरूले आपसी विश्वास, मित्रता र भाइचारा कायम गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा अग्रज व्यवसायी शेखरनाथ उप्रेती, औषधी थोक व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष कृष्णपति लाल दास, नेपाल औषधी तथा विक्री प्रतिनधी संघ केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष राम लुईटेल, नेपाल औषधी तथा विक्री प्रतिनिधी संघ विराटनगर इकाइका अध्यक्ष प्रमोद साहलगायतले नेपालमा मनाइने सबै चाडपर्वको समान सांस्कृतिक महत्व रहेकाले र पारिवारिक मिलन, आपसी भाइचारा अभिवृद्धिमा पनि चाडपर्वले भूमिका खेल्ने बताए । उनीहरुले दसैँलगायतका चाडपर्वले नेपालीलाई एकता, सामाजिक सदभाव र आपसी भाइचारा अभिवृद्धिमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय नौ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...
बनेपा, २८ असोज-व्यावसायिकरूपले कडकनाथ ९कालो कुखुरा० पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आउनुभएको छ । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा...
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा प्रिटम अर्थात् समय अगावै जन्मिएका कम तौल भएका नवजात शिशुको सफल उपचार भएको छ । हस्पिटलमा आएको २६ हप्ताको ७ सय ग्राम तौल भएको नवजात शिशुको सफल उपचार भएको...
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति पूर्णरुपमा लकडाउन खुलेपछि मात्र तोकिने भएको छ । ‘पहिले लकडाउन खुल्नुप¥यो । त्यसपछि समिक्षा हुन्छ,’ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘विद्यार्थी परीक्षा केन्द्रमा जान...
काठमाडौं, फागुन १३-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट देखिएको छ । झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको हो ।...
काठमाडौं, साउन २ । सर्वाेच्च अदालतले संबिधान नै अपत्यक्ष रुपमा संशोधन गरी परमादेश धारा थप गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा परेको छ । प्रतिनिधिसभामा समेत अर्काे दलको सांसदलाई आधार बनाएर अल्पमतमा...
काठमाडौं, ३० चैत-विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर निक्कै खस्कने रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको रिपोर्टअनुसार नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ५ प्रतिशतदेखि दुई दशमलव ८ प्रतिशतमा सीमित हुने भएको...
विराटनगर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत ¥यालीको आयोजना गरेको छ ।विराटनगर महानगरपालिका परिसरबाट मेयर नागेश कोइरालाको नेतृत्वमा सुरु भएको ¥यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड...