घरेलु तथा साना उद्योग महासङ्घद्वारा शुभकामना आदान प्रदान कार्यक्रम
सोमबार, २९ असोज, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले विराटनगरमा वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित होटेल रुविजमा आइतबार एक कार्यक्रम आयोजना गरी दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरना, विराटनगर ५ का वडाध्यक्ष सन्तोष न्यौपाने, झी: पुच विराटनगरका अध्यक्ष भविस श्रेष्ठ, पर्यटन व्यवसायी राजन श्रेष्ठ, विराट व्यापार सङ्घका अध्यक्ष नरेश खत्रीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङका अध्यक्ष चेतन निरौलाले चार्ड पबले समाजमा भाइचारा कायम गर्ने बताए । उनले धर्म संस्कृतिको संरक्षण र जगेर्ना गर्दै भित्रिएको विजय दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना दिए । कार्यक्रममा सहभागीहरूले नृत्य प्रस्तुत गरी रमाइलो पनि गरेका थिए ।
एजेन्सी, जेठ १७-मलेसियाका विकासवादी तथा लोकप्रिय नेता पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद आफ्नै पार्टीबाट बर्खास्त भएका छन् । बरसातु पार्टीबाट महाथिर, उनका छोरा र अन्य तीन जना वरिष्ठ नेताहरु निस्कासनमा परेका हुन् । यद्यपि ९४ वर्षीय...
बाँके, ६ जेठ-बाँकेको नरैनापुरमा एकै दिन ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्णरूपमा सिल गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका...
काठमाडौं, ३१ वैशाख-नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्व गृहमन्त्री समेत रहेका रावलको सुरक्षामा खटिएका ती जवान भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए । उनी टेकु...
काठमाडौं ५ वैशाख-नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधीसभा सदस्य डा. शशांक कोइरालाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारको प्रशंसामा केन्द्रित भएको दाबी गरेका छन् । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक...
काठमाडौं, १० जेठ-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेताहरूले असन्तुष्टि पोखेका छन् । पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सरकारले बजेट बनाएपछि सुझावको लागि सचिवालय बोलाउनुको कुनै अर्थ नभएको बताएका छन्...
विराटनगर, ३ माघ । नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने चयन भएकी छन् । शुक्रबार सम्पन्न डोरीतान संघको प्रथम प्रदेश भेला तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । समितिको उपाध्यक्ष सबिता...
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ ।विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...
विराटनगर । मोरङ जिल्ला स्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मिल्स क्रिकेट क्लवले...