बुद्ध जयन्तीमा पनि सुनसान लुम्बिनी
बुटवल, २५ वैैशाख-कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन जारी छ । लकडाउनका कारण सबै क्षेत्र ठप्प छन् । यसबाट पर्यटकीय क्षेत्र पनि अछुतो छैन । बसन्त ऋतुमा फूलहरु फुलेर ढकमक्क र पालुवा पलाएर...
विराटनगर । विराटनगर १० मा रहेको लर्डबुद्ध कलेजले ४ दिन सम्म निः शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । लर्ड बुद्ध कलेजको आयोजना तथा न्युरो हस्पिटलको प्राविधीक सहयोगमा एसइइ दिएका विद्यार्थी र उनीहरुका अभिभावकलाई कलेजले मंगलबारबाट ४ दिन सम्म निशुल्क स्वास्थ्य शिविर सुरु गरेको हो ।
न्युरो अस्पतालकी कार्यकारी निर्देशक डां अनिशा बिष्टको स्वास्थ्य र शिक्षालाई सँगसँगै लैजाने उद्देश्यका साथ कलेजले विराटनगरमा एसइइ दिएका विद्यार्थी तथा अभिभावकहरुलाई निः शुल्क स्वास्थ्य चेकजाँच गरिएको लर्ड बुद्ध कलेजका प्रशासन प्रमुख एन्जेश कोईरालाले जानकारी दिए ।
मंगलबारबाट सुरु भएको निः शुल्क स्वास्थ्य शिविरमा पहिलो दिन १९७ जना विद्यार्थी तथा उनीहरुका अभिभावकले सेवा लिएको कलेजले जनाएको छ । स्वास्थ्य शिविरमा वरिष्ठ आपत्कालिन सेवा चिकित्सक गोल्ड मेडलिस्ट डाक्टर प्रफुल्ल कोइरालाको नेतृत्वमा डाक्टर सुभम घिमिरे लगायतको चिकित्सकिय टोलिले स्वास्थ्य सेवा प्रदान गरिहेको छ ।
४ दिन सम्म चल्ने उक्त शिविरमा प्रेसर सुगर लगायत प्रारम्भिक जाँच कलेजमै गरिएको र अन्य थप विरामीको अवस्था हेरेर न्युरो अस्पतालमा स्वास्थ्य गउपचार गरिने कलेजका प्रशासन प्रमुख कोईरालाले जानकारी दिए । शिविरमा सेवा लिनेहरुका लागी न्युरो अस्पतालमा निः शुल्क ओपीडी सेवा र ल्यावहरुमा २५ प्रतिशत सम्म छुटको व्यावस्था गरेको कलेजले जनाएको छ ।
स्वास्थ्य शिविर कार्यक्रमको उद्धघाटन न्युरो अस्पतालका अप्रेसनल डाईरेक्टर राजेश भट्टराईले गरेका थिए । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको लर्डबुद्ध कलेजले विद्यार्थीहरु र उनीहरुका अभिभावकहरुलाई स्वस्थ्य राख्न कलेज परिसरमै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
बुटवल, २५ वैैशाख-कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन जारी छ । लकडाउनका कारण सबै क्षेत्र ठप्प छन् । यसबाट पर्यटकीय क्षेत्र पनि अछुतो छैन । बसन्त ऋतुमा फूलहरु फुलेर ढकमक्क र पालुवा पलाएर...
विराटनगर । संघीया मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मोरङको बेलबारी नगरपालिका – ५ कसेनीस्थित बाढीले बगाएको लोहन्द्रा खोलामा पक्की पुल र साइफन बनेपछि स्थानीयमा खुसियाली छाएको छ ।...
विराटनगर । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरको अध्यक्षमा कविमान गुरूङ चयन भएका छन् । विराटनगरमा आइतबार भएको भेलाबाट कविमानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।कमिटिको वरिष्ठ उपाध्यक्षमा विश्व...
काठमाडौं, १ कात्तिक-प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश...
विराटनगर, २२ पुस । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...
काठमाडौं, १२ असार । पर्साको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता नेकपा माओवादी (केन्द्र) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्षको पदावधि एक वर्ष बाँकी रहदा गुप्ताले आफू निर्वाचित दल परित्याग गरेका हुन्...
कोरोना भाइरसको नयाँ केन्द्र बनेको इटलीको अवस्था झनै बिग्रदै गएको छ । चीनपछि सबैभन्दा बढी संक्रमित रहेको इटलीमा मृत्यु हुनेको संख्या भने चीनमा भन्दा करिब २ हजार बढी हुन लागेको छ । इटलीमा पछिल्लो २४...
काठमाडौं, जेठ ५–विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भएका १८ लाखभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहान सवा ११ बजेसम्म १८ लाख ६० हजार ३६ जनाको सफल उपचार...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.