बालबालिकालाई स्कुल ब्याग वितरण

 न्यूज विराट

विराटनगर, ३० वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरेको छ । एनआईसी एसिया बैंकको सहयोगमा क्लबले एक कार्यक्रमकाबिच विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो ।

साक्षरता अभियानलाई सहयोग गर्न विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

सम्बन्धित समाचार

सीपीएल : सन्दीपले २ विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौं, ७ भदौ-वेष्ट इण्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा अन्तगर्त गयना अमेजन वारियर्सविरुद्ध नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाज १४ रनले पराजित भएको छ । गएराति भएको खेलमा वारियर्सले दिएको १ सय १९ रनको...

बेलबारीमा एक मजदुर मृत फेला

विराटनगर, १० असोज । मोरङको बेलबारीमा एक जना मजदुर मृत फेला परेका छन् । बेलबारी नगरपालिका वडा नं ९ जनता माविको भवन निर्माण गर्न भारतबाट ल्याइएका एक मजदुर ओछ्यानमै मृत भेटिएका हुन् । मोरङका प्रहरी...

तेस्रो मिल्स टि– २० क्रिकेट : विराटनगरको वाइआरसीसी फाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाइआरसिसि फाइनलमा पुगेको हो...

राष्ट्रपतिको कदम गैरसंवैधानिक भन्दै जसपा सडकमा

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) मोरङले विराटनगरमा विरोध जनाएको छ । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले प्रमाणीकरण...

वैकल्पिक सरकार गठनको सम्भावना सकियो,फेरीपनि ओलीनै प्रधानमन्त्री बन्ने निश्चीत

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका...

ग्रेडेड स्कुलका विद्यार्थीले उडाए ड्रोन (फोटो फिचर)

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा सोमबार सफल परीक्षण गरेको हो । कक्षा दशमा...

चार पूर्वप्रधानन्यायाधीशले के भने हामीले सुनेका छैनाैँ : प्रधानन्यायाधीश राणा

काठमाडौं, ४ माघ-प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले चार पूर्वप्रधानन्यायाधीशले निकालेको विज्ञप्तिबारे आफू जानकार नभएको बताएका छन् । इजलासमा अधिवक्ता सुनिल पोखरेलले पूर्वप्रधानन्यायाधीशका विज्ञप्तिको प्रसंग उठाएपछि राणाले विज्ञप्ति आफ्नो दिल र दिमागमा नरहेको बताएका हुन् । ‘कसले...

भारतबाट आएका थिए चितवनका संक्रमित दम्पति

हेटौँडा, १० जेठ-चितवनका कोरोना भाइरस (कोभिड–१९) संक्रमित दम्पति भारतबाट आएको खुलेको छ । भरतपुर महानगरपालिका–६ केशरबाघका ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धालाई शुक्रबार कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो । बागमती प्रदेशको सामाजि विकास मन्त्रालयले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्