मेरिल्याण्ड कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई
शनिबार, १६ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्यनरत २० औ ब्याजको विद्यार्थीहरुलाई विदाई गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी कलेजले विदाई गरेका हो ।
कलेजमा व्यवस्थापक संकायमा अध्ययनरत ८ सय ४० जना विद्यार्थीहरुलाई विदाई गरेको हो । विदाई कार्यक्रममा मिस्टर पूर्वाञ्चल हुन सफल रमननाथ गिरी र नेपाल वाल क्लवकी सचिव कृष्टिना निरौलालाई सम्मान गरिएको थियो । विदाई कार्यक्रममा विद्याथीृले नृत्य तथा गित गाएर मनोरञ्जन दिएका थिए ।
उनीहरुलाई कलेजका अध्यक्ष गुणराज ढुंगेल, कलेजका निर्देशकहरु प्राडा पिके झा, डा. मनोज गुप्ता,र भेषराज पोखरेल तथा प्रिन्सिपल लक्षमण ढकाललगायतले मायाँको चिनो दिएर परीक्षामा सवै विद्यार्थीलाई सफलताको शुभकामना दिए । विदाई हुने विद्यार्थी कृष्टिना निरौला र सुजन धितालले कलेजमा वितेका दुइृ वर्षको अनुभव सुनाए ।
कोरोना भाइरसविरुद्धको खोप लगाएका वीर अस्पतालका ६ जना स्वास्थ्यकर्मीको स्वास्थ्यमा समस्या देखिएको छ । उनीहरूलाई रिङ्गटा र वाकवाक लाग्ने समस्या देखिएको वीर अस्पतालको कोरोना फोकल पर्सन अच्युत कार्कीले जानकारी दिए । ‘खोप लगाएपछि केहीबेर ६...
विराटनगर । निमार्ण व्यवसायी संघ मोरङले खुल्ला रक्तदान कार्यक्रममा आयोजना गरेको छ । १६ औं राष्ट्रिय निमार्ण दिवसको अवसर पारेर शुक्रबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघको भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५८...
सरकारले लामो दूरीका सवारी साधन बन्द गरेको छ । आगामी ९ गतेबाट लागू हुने गरी लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै ९ चैतबाट...
विराटनगर । एग्रो टुरिजमको प्रवर्द्धन गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन् । इलामको सूर्योदय नगरपालिका – ५ समालबुंगमा रहेको अन्तु डाँडा एग्रो फन्समा आयोजना गरिएको अन्तुको पर्यटन प्रवद्र्धनका लागि अन्तक्रिया कार्यक्रममा सहभागि भएका पर्यटन व्यवसायीहरुले...
काठमाडौं, चैत १६ । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको...
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्ट सोमबारदेखि सुरु हुने भएको छ । प्याब्सन विराटनगरको आयोजनामा हुने उक्त प्रतियोगिता सोमबारदेखि विराटनगरस्थित सहिद मैदानमा हुने भएको हो । प्याब्सनले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी...
जापानले उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत जापानले उपलब्ध गराउने १६ लाख डोजमध्ये ५ लाख १३ हजार ४२० डोज खोप नेपाल आइपुगेको हो । आइतबार थप खोप नेपाल आउने...
काठमाडौं, जेठ २८ । अस्पतालहरुको बदमासी बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक्शनमा उत्रिएको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले मन्त्रालयमा आएको उजुरीको आधारमा लिनुभएको निर्णयअनुसार मन्त्रालयले अव सम्झौता गरेका अस्पतालले संक्रमितसँग शुल्क लिए सिधै दर्ता खारेज हुने...