अपाङ्गता भएका व्यक्तिहरूको बहुप्रतिभा कार्यक्रम

 न्यूज विराट
अपाङ्गता भएका व्यक्तिहरूको बहुप्रतिभा कार्यक्रम

विराटनगर । विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले बहुप्रतिभा कार्यक्रम आयोजना गरिएको छ ।

सामथ्र्य समाज विराटनगरको आयोजनामा विराटनगरमा बुधबार बुहप्रतिभा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा अपाङगता भएका व्यक्तिहरूले गायन, नृत्य, कविता, चुडकिला, चित्रकला प्रस्तुत गरेका थिए । विराटनगर महानगरपालिकाको सहयोगमा भएको उक्त कार्यक्रममा ७० जना अपाङगता भएका व्यक्तिहरूले भाग लिएका थिए ।

कार्यक्रममा प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुलाई पुरस्कार पनि वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुले दिनभरी आ–आफ्नो प्रतिभा प्रस्तुत गरी रमाइलो गरेका थिए ।

सम्बन्धित समाचार

नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट

काठमाडौं, ९ माघ । नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एस जिन पोजिटिभ आएका नमुनाको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।...

नेपाल र चीनको सिनोफार्मबीच कोरोना खोप खरिदको सम्झौता, २४ असारदेखि हरेक साता आपूर्ति

नेपाल सरकार र चीनको सिनोफार्म कम्पनीबीच खोप खरिदको सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै खोप खरिदको सम्झौता भएको जानकारी दिएको हो । सम्झौताअनुसार २४ असारबाट खोप आपूर्ति सुरु हुने...

विराटनगरमा ४ सहित प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

विराटनगर, २८ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

नयाँ मन्त्रीहरूको सपथग्रहण

काठमाडौं, जेठ २१ -नवनियुक्त मन्त्रीहरूले सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित बिशेष समारोहबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । यस्तो...

रोडम्याप बनाएर जनताको काम गर्नेछुः भीम पराजुली 

विराटनगर । मोरङ क्षेत्र नं. ४ (२) का उम्मेदवार तथा विराटनगर महानगरपालिका पूर्व मेयर भीम पराजुलीले आफूले चुनाव जितेर गएपछि पाँच वर्षे विकासको रोडम्याप बनाएर जनताको काम गर्ने बताएका छन् । मोरङको कटहरी आयोजना गरिएको...

गणतन्त्र ल्याउन लडेका शक्तिबीचको ऐक्यबद्धता आजको आवश्यकताः अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ जेठ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भएर जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । गणतन्त्र दिवस-२०७७ का अवसरमा...

सातौं दक्षिण एसियाली तेक्वान्दो खेल्न नेपाली टोली भारत प्रस्थान, महानगरले गर्यो विदाई

विराटनगर । सातौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिप खेल्न नेपाली टोली भारत प्रस्थान गरेका छन् । आगामी अगस्ट ४ देखि ६ तारिखसम्म भारतको हैदराबादमा हुने च्याम्पियनसिपमा नेपालका ५१ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् । त्यसका...

जब मुख्यमन्त्री राईले मन्त्रालयकै गरे अनुगमन…

विराटनगर, ९ साउन–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज सामाजिक विकास मन्त्रालयको अनुगमन गरेका छन् । मुख्यमन्त्री राईले मन्त्रालयको अनुगमन पछि मन्त्रालयका सचिव, महाशाखा प्रमुख लगायत कर्मचारीहरुलाई निर्देशन पनि दिएका छन् । सामाजिक विकास मन्त्रालयले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्