ज्योती आधारभूत विद्यालयमा ‘गुड टच/ब्याड टच’ बारे सचेतना र शिक्षिकाहरुलाई तालिम
बिहिबार, २६ माघ, २०७९,
न्यूज विराट
विराटनगर, २६ माघ । विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा ‘गुड टच/ब्याड टच’ बारे सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा ‘गुड टच/ब्याड टच’ बारे सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममाा बालकालिकाहरुमाथि हुने दुव्र्यबहारबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा प्रशिक्षण दिइएको थियो । अहिले समाजमा बालबालिकाहरुमाथि हुने दुव्र्यबहारका घटना बढ्दै गएकाले बालबालिकाहरुमा सचेतजना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएकमे रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।
कार्यक्रमबाट 80 विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रममा नाजनिन खातुन र विराटनगरस्थित मोरङ क्याम्पसका दुई जनाले प्रशिक्षण दिएका थिए ।
सो अबसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी पूर्व अध्यक्ष सन्तोष जैनले पनि सो विद्यालयका ८ जना शिक्षक शिक्षिकाहरुलाई तालिम समेत दिएकी थिइन् । सो कार्यक्रम शिक्षक र विद्यार्थी दुवैका लागि जानकारीमूलक र उपयोगी रहेको जनाइएको छ ।
सो अवसरमा बालबालिकालाई दुर्व्यवहार के हो, व्यक्तिगत शारीरिक सुरक्षा नियम, कसले मद्दत गर्न सक्छ र धम्की वा कुनै पनि जोखिमबा बेला के गर्नेलगायतका विषयमा सिकाइएको थियो।
विराटनगर, १२ पुस-प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको छ ।आइतबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संविधानअनुसार...
सोमबार ७३ अंकले घटेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नेप्से सूचक ७० दशमलव ०१ अंकले घटेर २६१५ दशमलव ४० अंकमा आइपुगेको हो । नेप्से सूचकसँगै आज सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२...
विराटनगर । नेपाल – नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र भारतको इस्टर्न हिमालय टुर एण्ड ट्राभल अपरेटर्स एसोसिएसन (इएचटीटीओए) बीच मंगलबार कोशी प्रदेशको मेचीनगरमा ऐतिहासिक महत्वको समझदारी पत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न...
काठमाडौं, कात्तिक २५ । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न...
विराटनगर । निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी राज्यले तत्काल दिनुपर्ने माग राखेका छन् । लामो समयदेखिको बक्यौता भुक्तानी नभएको भन्दै असन्तुष्टि जनाएको उनीहरुले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी काम गरेर बिल पेश गरेको भुक्तानी तत्काल...
काठमाडौं, ७ फागुन । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य...
काठमाडौं, साउन २१-सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर...
विराटनगर । मोरङ जिल्ला स्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मिल्स क्रिकेट क्लवले...