इप्रका रानीद्धारा तस्करीको माछा बरामद

 न्यूज विराट
इप्रका रानीद्धारा तस्करीको माछा बरामद

विराटनगर । भारतदेखि अवैध रुपमा चोरी तस्करी भएर आएको माछा प्रहरीले बरामद गरेको छ । इलका प्रहरी कार्यालय रानी विराटनगरले अवैध रुपमा आयत गरिएको माछा बिराटनगर १६ दरैया स्थित उखुबारीबाट बरामद गरेको हो ।

भारत बाट नेपाल तर्फ लुकाई छिपाई को. ५प. ९६८४ नम्बरको मोटरसाइकलमा करिब २०० केजी माछा लोड गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । प्रहरीले बरामद गरेको माछा करिब ४० हजार मुल्य बराबरको रहेको छ ।

यसैरी इप्रका रानीले विराटनगर १४ स्थित सिँगिया खोलामा अवैध रुपमा उत्खननमा प्रयोग भएको ट्याक्टर नियन्त्रणमा लिएको छ । को.२ त. ५९३० नम्बरको ट्याक्टरमा अवैध रुपमा बालुवा उत्खन्न गरी बालुवा लोड गर्दै गरेको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सत्ता गठबन्धनबाट संविधानको धज्जी उडाउने काम भयो : एमाले

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता तथा पुर्वमुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संविधान र कानुनको हुर्मत लिएर गैरसंवैधानिक रूपमा विश्वासको मत लिएको बताएका छन् । मुख्यमन्त्री उद्धव थापाले बैठकको सभाअध्यक्ष गरेका इस्राइल अन्सारी समेत मत...

मेरिल्याण्ड कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्यनरत २० औ ब्याजको विद्यार्थीहरुलाई विदाई गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी कलेजले विदाई गरेका हो । कलेजमा व्यवस्थापक संकायमा अध्ययनरत...

पुनर्मिलन कार्यक्रममा संस्थापक विद्यार्थीलाई सम्मान

  कानेपोखरी । मोरङको जनसेवा माध्यमिक विद्यालयले स्वर्ण महोत्सवका अवसरमा बिहीबार पाँच जना संस्थापक विद्यार्थीलाई सम्मान गरेको छ । २०२५ सालको सरस्वती पूजाको दिन स्थापना भएको विद्यालयमा सोही दिन भर्ना भएका विद्यार्थीहरूलाई सम्मान गरिएको हो...

सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारी प्रहरीकाे नियन्त्रणमा

कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त गाैशालाकाे टाेलीले सोधपुछका लागि अधिकारीलाई नियन्त्रणमा लिएको हो । सेन्ट लरेन्सका आन्दोलित विद्यार्थीहरू प्रहरी...

विराटनगरमा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी हुँदै

विराटनगर, १८ फागुन । विराटनगरमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी हुने भएको छ । ११२ औँ श्रमिक महिला दिवसको अवसर पारेर नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले आगामी फागुन २३ गते विराटनगरमा महिला...

वैज्ञानिकले पत्ता लगाए पृथ्वीजस्तै अर्काे ग्रह

एजेन्सी, जेठ १-न्युजिल्यान्डका वैज्ञानिकहरूले अद्भूत खोज गर्दै पृथ्वीबाट २५ हजार प्रकाश वर्ष टाढा पृथ्वीजस्तै ग्रह पत्ता लागेको बताएका छन् । ग्रह पत्ता लगाएको बताए पनि वैज्ञानिकहरूले हालसम्म कुनै नाम राखेका छैनन् । तर, यो पत्ता...

औषधि तथा बिक्रि प्रतिनिधि संघद्धारा अभिमुखिकरण सम्पन्न

विराटनगर । नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ बिराटनगर ईकाईले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा पहिलोपटक संघले आफ्ना सदस्यहरुको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । संघले औषधि प्रतिनिधि एमआर पेशासंग...

आजै मात्र २ सय ३९ मा संक्रमण पुष्टि

काठमाडाैं, १९ जेठ-३ वर्षीया बालिका र ६ वर्षीय बालकसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दोस्रो पटक थपिएका १३ संक्रमितमा पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, नवलपरासी सरावल गाउँपालिकाका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्