प्रदेश १ मा संक्रमितको संख्या २ हजार १० पुग्यो
विराटनगर, ३२ साउन-प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र...
विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिताको आइतबारको खेलमा पूर्वाञ्चल, मोर्डन एरा, सिद्धार्थ, विकेभिएम र गोदावारी स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।
प्रतियोगिताको पहिलो खेलमा मोर्डन एरा स्कुलले ट्राइब्रेकरमा एजेलिया स्कुललाई ५–४ गोलले पराजित गरी मोर्डन एरा विजयी भएको छ ।
सोही दिन भएको दोस्रो खेलमा गोदावारी स्कुलले अरनीको स्कुललाई १–० गोलले हराउँदै गोदावारी स्कुलले विजयी भएको हो । जितको लागि निर्णायक गोल गोदावारीका एजन राईले गरेका थिए ।
तेस्रो खेलमा सिद्धार्थ स्कुल विजयी भएको छ । सिद्धार्थले प्यारागन स्कुललाई ४–० गोलले पराजित ग¥यो । सिद्धार्थका अमन गोसवाइले र सुजन माझीले समान २÷२ गोल गरेका थिए ।
चौथो खेल पूर्वाञ्चल स्कुल विजयी भएको छ । पूर्वाञ्चले स्कुलले मार्टस स्कुललाई २–० गोलले हरायो । जितेको लागि पूर्वाञ्चलका सवर्ण राम र कुसल कार्कीले १ ÷१ गोल गरेका थिए ।
पाँचौ खेलमा बिकेभीएम स्कुलले ट्राइबे्रेरमा कान्तिपुर स्कुललाई ३–२ गोलले हारउाँदै बिकेभिएम स्कुल विजयी भएको म्याच कमेस्नर हिरा थापाले जानकारी दिए ।
सोमबार पाँच खेल हुनेछ । पहिलो खेल डिएभी र जेम्स स्कुल बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल कोशी मोडल र अपर्ण, तेस्रो खेल सिद्धार्थ र बालमिकी, चौथो देवकोटा र सेन्टजोसेफ, पाँचौ खेल विराट शिक्षा निकेतन र डिएभी र जेम्स स्कुल बिच विजतो हुने टिम सँग प्रतिस्पर्धा गर्ने खेल संयोजक संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।
विराटनगर, ३२ साउन-प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र...
सप्तरी, २० साउन-सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरी स्थानीय प्रशासनले आजदेखि २६ साउनसम्म ६ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बुसेको बैठकबाट सो निर्णय गरिएको हो...
विराटनगर, बैशाख २–प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि (¥यापिड डाइग्नोष्टिक टेस्ट) को गति बढेसंगै यसको नतिजा आउने संख्या पनि थपिएको छ । दु्रत परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म...
एजेन्सी, साउन १८-कोरोना भाइरसको संक्रमणदर निकै उच्च रहेको भारतमा संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकी उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । योगी आदित्यनाथको क्याबिनेटमा...
विराटनगर । विराटनगर ११ महेन्द्रचोकमा रहेको सिद्धार्थ बुहउद्देश्यीय सहकारीले मनोमानी ढंगले रकम चलाउने र गैर कार्य क्षेत्रमा लगानि गरेको पाइएको छ ।सिद्धार्थले सहकारी ऐन अनुसार काम कारवाही नगरेको कारण बचतकर्ताको करडौं निक्षेप जोखिममा परेको हो...
विराटनगर, ६ असार । विराटनगरमा पछिल्लो समय कोरोना संक्रमण दर घटेको छ । आइतबार विराटनगरमा २१ जना मात्र कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या २ हजार १ सय ४४ जना पुगेको...
झापाको कमल गाउँपालिका–७ स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान पल्टेर घाइते भएका एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यलय दमकका अनुसार दुर्घटनामा परी घाइते भएका दमक- ९का ५५ वर्षीय मंगल चौधरीको उपचारका क्रममा...
विराटनगर, ५ वैशाख । विराटनगरस्थित सिघिया खोलामा एक बालक मृत अवस्थामा फेला परेका छन् । आइतबार शनिबार साँझदेखि हराइरहेका विराटनगर–८ हाटखोलाका ७ वर्षीय उलब बस्नेत मृचत अवस्थामा फेला परेका हुन् । केही साथीहरुसँग खेल्ने क्रममा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.