विराटनगर । रोटरी क्लब अफ विराटनगर मिड टाउनले धनकुटा नगरपालिका ९ विश्रान्ति वृद्व आश्रम मुलघाटमा ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य जाँच गरेको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य शविर भएको हो । शिविरमा २७८ जना ज्येष्ठ नागरिकहरुले स्वास्थ्य सेवा लिएको रोटरि क्लव अफ विराटनगर मिड टाउनका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच नोबेलका विशेषज्ञ चिकित्सकहरुको टोलीले गरेको थियो । स्वास्थ्य जाँच गरिएको विरामीको भिडियो ए–क्ससरे, इसिजी र ल्याब परीक्षण पनि निःशुल्क गरिएको थियो । विरामीहरुलाई औषधी पनि वितरण गरिएको उनले बताए ।
शिविरमा नोबेल प्राडा डा.सीता घिमिरे, धनकुटा ९ का वडाअध्यक्ष टंक प्रसाद रोयला, आश्रमका पदम प्रसादकाफ्ले र कार्यक्रम संयोजक चउउगंगा प्रसाद यादव, सह संयोजक चतल कुमार खतिवडा रहेका थिए ।
विराटनगर । नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३२ औँ स्मृति दिवस विराटनगरमा मनाएको छ । स्वर संगम संगीतालय विराटनगरले सोमबार आरोहण गुरुकुलमा सांगीतिक कार्यक्रम आयोजना गरी मनाएको हो । संगीतालयले नारयण गोपालको स्मृतीमा...
खोटाङ, २१ वैशाख-छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण...
विराटनगर । विराटनगर १३ मलायरोड (साल्ट टेडिङ्ग) स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटल आफ्नै भवनमा सञ्चालनमा आउने भएको छ । बुधबार बिहान ९ बजे एक कार्यक्रम आयोजना गरी नयाँ भवनमा हस्पिटल सञ्चालनमा आउने...
विराटनगर, ५ असार-प्रदेश १ बाट शुक्रबार १० जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत १० जना उपचारपछि डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा खोटाङ, सुनसरीका ३/३, उदयपुर र...
विराटनगर । विराटनगर(९ स्थीत हिमालय दर्शन कलेजले भर्ना भएका विद्यार्थीहरुलाई ‘इन्डक्सन सेसन’ सुरु गरेको छ । कलेजले सोमबार एक कार्यक्रम आयोजना गरी चार दिने इन्डक्सन सेसन सुरु गरेको हो ।कार्यक्रममा कलेजको बारेमा अभिमुखिकरण पनि गराएको...
विराटनगर । विपद प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकायसहित सरोकारवालासित छलफल आयोजना गरेको छ ।महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा भएको छलफलमा शीतलहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल आयोजना...
विराटनगर, २८ वैशाख-झापाको कन्काई नगरपालिका–४ मा लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्यहीँ ठाउँका बर्षीय प्रदीप भनिने हर्क बुढाथोकी रहेका छन् । आफ्नै घरबाट लागूऔषध ब्राउनसुगरको कारोबार गरिरहेको भन्ने बिशेष सूचनाको...
विराटनगर । मोरङको सुन्दरहरैचामा दुई जना नावलकको शव भेटिएको छ । सुन्दरहरैचा ७ गोठगाउँमा दिदी वहिनिको शव शनिबार भेटिएको हो ।धनकुटा पाख्रिबास नगरपालिका – ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका – ७ मालति...