खाेटाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्प ७२ सालकाे महाभूकम्पकाे पराकम्पन होइनः भूकम्पविद

 न्यूज विराट
खाेटाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्प ७२ सालकाे महाभूकम्पकाे पराकम्पन होइनः भूकम्पविद

आइतबार बिहान खाेटाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्प ७२ सालमा गएकाे विनाशकारी महाभूकम्पकाे पराकम्पन नरहेकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । केन्द्रका भूकम्पविद् भरत काेइरालाले खाेटाङ केन्द्रबिन्दु भएर गएकाे ६ रेक्टर स्केलकाे भूकम्प ७२ सालकाे महाभूकम्पकाे पराकम्पन नभइ नयाँ भूकम्प रहेकाे जानकारी दिए ।

उनका अनुसार याे नयाँ भूकम्पकाे केन्द्रबिन्दु खाेटाङकाे मार्तिमबिर्ता हाे । विनाशकारी महाभूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प गइरहने विज्ञहरू बताउँछन् । पछिल्लाेपटक ९ साउनमा सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर गएकाे ४.७ म्याग्निच्युडको भूकम्प भने ७२ सालकै महाभूकम्पकाे पराकम्पन थियाे ।

आजकाे भूकम्पले पुर्‍याएकाे क्षतिबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय खाेटाङले भूकम्पले दुई पटक हल्लाए पनि क्षतिकाे कुनै विवरण प्राप्त नभएकाे जनाएकाे छ ।

 

सम्बन्धित समाचार

संकटको अवस्थामा प्रधानमन्त्रीको राजीनामा माग्नु अप्रासंगिकः बुद्धिजीवी

काठमाडौं, १७ वैशाख-नागरिक समाजका अगुवाले बदर गरिसकिएका अध्यादेशलाई विवादको विषय बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा अप्रासंगिक विषय भएको बताएका छन् । १० जना बौद्धिक व्यक्तित्वले आज संयुक्त अपिल गरी आगामी बजेटमार्फत नागरिक...

जापानले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

काठमाडौं, ७ साउन । जापानले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा एस्ट्राजेनेका खोप दिएको हो । जापानले दिने तय भएको १६ लाख १४ हजार ७४० लाख डोज खोपको अन्तिम लट...

फरुवाले हानेर ज्ञानचन्द ऋषिदेवको हत्या

विराटनगर । सुनसरीको गढी गाउँपालिका – ६ घर भएका ४७ वर्षीय रिङ व्यवसायी ज्ञानचन्द ऋषिदेवको फरुवा प्रयोग गरेर हत्या भएको खुलेको छ ।ऋषिदेवको सोमबार बिहान टाउको छुटिएको अवस्थामा शव गढी गाउँपालिका २ थलाहामा भेटिएको थियो...

विराटनगरमा पाँचौ विराट सडक महोत्सवको तयारीे, ३० स्टल रहने

विराटनगर । विराटनगरमा पाँचौ विराट सडक महोत्सव हुने भएको छ । विजय दशमीको अवसर पारेर आउँदो असोज १७ गतेदेखि विराट सडक महोत्सव हुने भएको हो । मन्जिना मुभिज क्रीयसन प्रालिको आयोजनामा हुने उक्त महोत्सवमा तयारी...

देशले फेरि लकडाउन धान्दैन : कांग्रेस

नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को संक्रमण कम हुँदै...

२१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न माग

काठमाडौं १६ जेठ-निजी विद्यालयहरुले २१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न सरकारलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ...

१५ महिने बालकसहित वीरगञ्जका २१ जनाले जिते कोरोना

जनकपुर, १४ जेठ-वीरगञ्जको विशेष कोरोना गण्डक अस्पतालमा उपचारार्थ २१ जनाले कोरोना जितेका छन् । विशेष कोरोना गण्डक हस्पिटलमा उपचाररत रहेका ३० संक्रमितमध्ये २१ जनाले कोरोना जितेका हुन् । मंगलबार राती डिस्चार्ज हुनेमा २१ जना सबै...

अध्यादेश फिर्ता हुँदैमा अपराधलाई कानुनी उन्मुक्ति हुनुहुन्न : कांग्रेस

अध्यादेश फिर्ता हुँदैमा अध्यादेशबाट प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति नदिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको 'अपहरणको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्