वर्ष २०२१–२२ को उत्कृष्ट क्लब बन्यो रोटरी क्लब अफ विराटनगर डाउन टाउन, थुप्रै अवार्डबाट सम्मानित

 न्यूज विराट
वर्ष २०२१–२२ को उत्कृष्ट क्लब बन्यो रोटरी क्लब अफ विराटनगर डाउन टाउन, थुप्रै अवार्डबाट सम्मानित

विराटनगर, १४ असार ।निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउन वर्ष २०२१–२२ को उत्कृष्ट क्लब भएको छ । कोरोना माहामारीमा पनि निरन्तर सामाजिक कार्य गरेको क्लब वर्षको उत्कृष्ट क्लबबाट सम्मानित भएको हो ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउन वर्षको उत्कृष्ट क्लब हुनुका साथै थुप्रै अवार्डहरुसमेत प्राप्त गरेको छ । क्लब प्रेसिडेन्ट संचिता जैन उत्कृष्ट प्रेसिडेन्ट र सेक्रेटरी अनिता सारडा वर्षको उत्कृष्ट सेक्रेटरीबाट सम्मानित भएका छन् ।

क्लबले विभिन्न डेढ दर्जन अवार्डसमेत हात पारेको छ । हालै सम्पन्न डिस्ट्रक्ट अवार्ड वितरण विशेष समारोहमा उक्त अवार्डहरु वितरण वितरण गरिएको छ ।

यी हुन् रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्राप्त गरेका अवार्डहरु :
1. Outstanding club of the year 2021-22 .
2. Outstanding president of the year
3. Outstanding secretary of the year
4. Winner- 4 way test promotion
5. Winner- signature project
6. Winner- best club for best public image
7. Winner- economic & community development
8. 1st runner up- media coverage
9. 1st runner up- environment program
10. 1st Runner up for club exhibit
11. 2nd runner up- club bulletin
12. 2nd runner up- best club – TRF
13. 2nd runner up- service project
14. 100% contribution to TRF
15. 100% membership retention award.
16. Best assistant Governor- Region – 7 , Rtn. Sunita Agrawal
17. Token of Appreciation to Rtn. Kiran Karna ,chair ICM Committee
18. The Host club of District award ceremony 3292.

सम्बन्धित समाचार

प्रदेश १ मा संक्रमितको संख्या २ हजार १० पुग्यो

विराटनगर, ३२ साउन-प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र...

प्रदेश १ मा कामदारका लागि दक्षता परियोजना सुरु

विराटनगर, २५ पुस-प्रदेश १ मा कामदारको शिप विकाससँगै उनिहरुको दक्षता अभिबृद्धिका लागि परियोजना सुरु भएको छ । शुक्रबारदेखी उद्घाटन् गर्दै प्रदेश १ का तीन जिल्लामा दक्षता परियोजना सुरु भएको हो । बेरोजगार युवारुमा दक्षता तथा...

विदेशमन्त्रीको अभिव्यक्ति सच्याउँदै भारतले भन्यो, ‘बुद्ध लुम्बिनीमै जन्मिएका हुन्’  

काठमाडौं, २५ साउन-विदेशमन्त्री एस जयशंकरले भगवान गौतम बुद्धबारे दिएको गलत अभिव्यक्ति भारतले सच्याएको छ । नेपालमा जन्मिएका बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाललगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो ।...

मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसः स्वरूप फेरिएर मानव बेचबिखन कायमै

विराटनगर, २० भदौ । मानव बेचबिखनको स्वरूप फेरिएको तर मानव बेचखिबन अझै कायम रहेकाले यसको न्यूनीकरणका लागि सबैका साझा प्रयास रहेको मानव बेचबिखनविरूद्धको राष्ट्रिय दिवसका वक्ताहरूले बताएका छन् । मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसको...

केदार कार्कीलाई भोट दिन मिल्ने विषय होइन, मध्यावधिलाई जोगाउन विश्वासको मत दिनेछौं: पुर्वमुख्यमन्त्री राई

विराटनगर । एकीकृत समाजवादीका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनको मर्म र भावनालाई आत्मसाथ गरेर एमालेले गरेको मुख्यमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । कोशी प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पेस गरेको...

बैतडीमा क्वारेन्टाइनका भान्सेको मृत्यु, कोरोना परीक्षण हुँदै

डडेल्धुरा, १३ असार-बैतडीको क्वारेन्टाइनमा खाना पकाउने (भान्से) १ जनाको मृत्यु भएको छ । मृतक  जिल्लाको दशरथचन्द नगरपालिका-६ का ५५ वर्षीय १ पुरुष रहेका छन् । मृतक दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरूलाई...

हलेसी मन्दिरमा एक महिनामा साढे ५ लाख भेटी संकलन

खोटाङ, २३ पुस-महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साढे ५ लाखभन्दा बढी भेटी संकलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो । हिन्दु, बौद्ध र किराँत धर्माबलम्बीको...

हावाको दिशा र गतिमा आएको परिवर्तनले सलह भित्रिएको अनुमान

काठमाडौं, १३ असार-कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ । नेपालमा मनसुन सुरू भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्