एमाले महाधिवेशन : शेरधनको गृहजिल्लामा पनि सर्वसम्मत प्रतिनिधि चयन

 न्यूज विराट
एमाले महाधिवेशन : शेरधनको गृहजिल्लामा पनि सर्वसम्मत प्रतिनिधि चयन

विराटनगर, २८ कात्तिक । आगामी १०–१२ मंसिरसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रदेश १ को भोजपुर जिल्लाबाट पनि सर्वसम्मत प्रनिनिधि चयन भएका छन् ।

प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृहजिल्ला समेत रहेको भोजपुरबाट ९ जना प्रनिनिधिहरू सर्वसम्मत चयन भएका हुन् ।

महाधिवेशनका लागि एमाले भोजपुरका अध्यक्षसमेत रहेका प्रेमकुमार राई, शरणकुमार राई, मक्करबहादुर खड्का, सुरेन्द्र उदास, किरण राई, खड्गवहादुर कार्की (प्रेम), सिर्जना राई, कविता राई र सजना परियार सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था हुन्छः मन्त्री आले

विराटनगर,२४ मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सक्षिप्त कुरा गर्दै उहाँले आगामी आइतबार वस्ने क्यानको वैठकबाट...

दिगो समाधानमका लागि सन्दकपुरको पानी इलाम बजारमा

इलाम — खानेपानीको चरम अभाव रहेको इलाम बजारमा दिगो समाधानका लागि तेस्रो साना सहरी खानेपानी योजनाको काम सुरु भएको छ । सन्दकपुर गाउँपालिका क्षेत्रमा रहेका मुहानको पानी ल्याउने गरी खानेपानी योजनाको निर्माणले तीव्रता पाएको हो । एसियाली...

अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गर्नुको विकल्प छैन : मेयर

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गरिने बताएका छन् ।विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउँदै उनले अब पनि सुधार नभए मर्चमा...

नयाँ पार्टी गठन गर्ने खरेलको घाषणा

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। नेपाल सुशासन अभियानका रूपमा खरेल आफ्ना समर्थकसहित केही समययता सक्रिय छन्। भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले पत्रकार बताए।...

नवराजलाई मरणोपरान्त १ लाख राशिको सरकारी पुरस्कार

काठमाडौं, १५ असार-सरकारले नवराज विकलाई मरणोपरान्त पुरस्कृत गर्ने भएको छ । रूकुम-पश्चिम घटनामा मारिएका जाजरकोटका विकलाई सरकारले मरणोपरान्त भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत गर्ने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६...

प्रेस युनियन मोरङका १४ जना बहुमत पदाधिकारी र सदस्यहरुद्वारा सामुहिक राजिनामा

विराटनगर २९ साउन । मोरङमा नेपाल प्रेस युनियन मोरङका बहुमत पदाधिकारी तथा सदस्यहररुले राजिनामा दिएका छन् । संगठनका प्रमुख जिम्मेबार मानिस नै गैर जिम्मेबार भइ संगठन चलायमान नगरेको अरुलाई सिकाउनुपर्ने जिम्मेबार पदाधिकारी सचिवनैै सामाजिक सन्जालमा...

मन्त्री राजभण्डारीविरुद्धको अवहेलना मुद्दाको सुनवाइ आज आउँदै

विराटनगर । काेशि प्रदेशका सामाजिक विकास मन्त्री बुद्विकुमार राजभण्डारीविरुद्धको अदालतको अवहेलना मुद्दामा आज न्यायाधीशद्वाेय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्‍ताको संयुक्त इजलासमा सुनुवाइ तोकिएको छ ।  मंगलबार अधिवक्ता उद्वबचन्द्र घिमिरे र रजिस्ट्रार जितेन्द्रबाबू थपलियाले उच्च...

नक्कली प्रह रीबनेर पैसा असुल्ने ३ जना पक्राउ

धनगढी, माघ २९–कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने ३ जना पक्राउ परेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका–१ घर भई धनगढी उपमहानगरपालिका– ७, मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका–५, हसनपुरका ३५ वर्षीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्