विराटनगरमा घट्यो कोरोना संक्रमण दरः आज २१ संक्रमित थपिए

 न्यूज विराट
विराटनगरमा घट्यो कोरोना संक्रमण दरः आज २१ संक्रमित थपिए

विराटनगर, ६ असार । विराटनगरमा पछिल्लो समय कोरोना संक्रमण दर घटेको छ । आइतबार विराटनगरमा २१ जना मात्र कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या २ हजार १ सय ४४ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म ७ हजार ७ सय ९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

आइतबार विराटनगरमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यो सँगै विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा ३ जना
–विराटनगर २ मा ० जना
–विराटनगर ३ मा ० जना
–विराटनगर ४ मा ५ जना
–विराटनगर ५ मा २ जना
–विराटनगर ६ मा २ जना
–विराटनगर ७ मा १ जना
–विराटनगर ८ मा १ जना
–विराटनगर ९ मा २ जना
–विराटनगर १० मा ० जना
–विराटनगर ११ मा ३ जना
–विराटनगर १२ मा ० जना
–विराटनगर १३ मा ० जना
–विराटनगर १४ मा ० जना
–विराटनगर १५ मा ० जना
–विराटनगर १६ मा ० जना
–विराटनगर १७ मा ० जना
–विराटनगर १८ मा ० जना
–विराटनगर १९ मा १ जना
र वडा नखुलेको १ जनामा संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

एसइई परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको छ । सोमबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि, उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै

विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच...

विराटनगर–५ का तीन जनामा कोरोना पुष्टि

विराटनगर, २१ साउन–विराटनगर–५ मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर चाँदनी चोक क्षेत्रका तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । गुद्री बजारमा तरकारी पसल सञ्चालन...

पर्यटन क्षेत्रका श्रमिकले राहत पाएनन् : युनियन

काठाडौं, १० वैशाख-कोरोना भाइरसका कारण लकडाउनमा बसेका श्रमिकले राहत नपाएको नेपाल ट्रेकिङ ट्राभल्स् र्‍याफ्टिङ एयरलाइन्स  सस्कृति पुरातात्त्विक कार्गो कुरियर श्रमिक युनियनले जानकारी दिएको छ । सरकारले लकडाउनका अवधि बढाएसँगै उनीहरूलाई खानबस्न समस्या भइरहेको युनियनले जनाएको...

विराटनगरमा गुरूङ सामुदायको सदभावपूर्ण म्याराथन दौड

विराटनगर । तुम लोसार २०१८ को अवसर पारेर विराटनगरमा सदभावपुर्ण म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको छ । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइको आयोजनामा विराटनगरमा शनिबार विहान उक्त प्रतियोगिता आयोजना गरिएको हो...

स्वास्थ्यकर्मीलाई क्लिनिकमा काम गर्न रोक

सप्तरी, २४ साउन-सप्तरीको १ मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, निजी अस्पताल वा बाहिरका स्थानमा बिरामी जाँच गर्न आजदेखि रोक लगाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै...

उपभोक्ता दिवसः प्रदेश राजधानी विराटनगरमा अन्तरकृया

विराटनगर, चैत २–वाणिज्य आपूर्ति तथा विश्व उपभोक्ता संरक्षण कार्यालय बिराटनगरले आज १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मार्च १५ मा हरेक वर्ष मनाउदै आएको उपभोक्ता दिवस आज बिभिद कार्यक्रम गरि देश भर मनाए...

नेकपा (एमाले) मोरङले सुरु गर्यो तीन महिने ‘वडा जागरण’ अभियान

विराटनगर, ७ माघ । नेकपा (एमाले) मोरङले तीन महिने ‘वडा जागरण’ अभियान सुरु गरेको छ । शुक्रबार विराटनगरमा एमाले मोरङको ९ औँ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो पूर्ण बैठकले जिल्लाका एक सय ५९ वटै वडामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्