विएसडब्लुका विद्यार्थी र विकल्प फेलोज विराटनगरद्वारा आयोजित रक्तदानमा ४२ पिन्ट रगत संकलन

 न्यूज विराट
विएसडब्लुका विद्यार्थी र विकल्प फेलोज विराटनगरद्वारा आयोजित रक्तदानमा ४२ पिन्ट रगत संकलन

विराटनगर, १५ फागुन । नेपाल रेडक्रस सोसाइटी विराटनगर मोरङ शाखाको सहकार्यमा विएसडब्लुका विद्यार्थी र विकल्प फेलोज विराटनगरको आयोजनामा ४२ प्रिण्ट रगत संकलन गरिएको छ ।

विराटनगर स्थित जिल्ला ट्राफिक कार्यालय मोरङ परिसरमा आयोजित रक्तदान कार्यक्रममा रगत संकलन गरिएको हो । समुदायमा रगतको अभाव हुन नदिने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

विराटनगरमा विरामीहरुका लागि रगतको अभाव हुन नदिने उद्धेश्यले रत्तदान कार्यक्रमको आयोजना गरिएको सामाजिक अभियन्ता बसन्त अधिकारीले बताए ।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय विराटनगरका अधिकांश ट्राफिक प्रहरीहरुले रत्तदान गरेका थिए । आज संकलन गरिएको ४२ पिण्ट रगत मध्ये ९ पिण्ट रगत विराटनगरका विभिन्न अस्पतालहरुमा रगतको अभावले छटपटिएका विरामीहरुलाई प्रदान गरिएको आयोजक संस्थाले जनाएकोे छ ।

सम्बन्धित समाचार

प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा

विराटनगर, २७ जेठ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका छन् । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’...

फलामले घोचेर घाइते पारी टिपरले किचेर दीलिपको हत्या

जनकपुर, पुस २७–शुक्रबार बिहान हत्या गरिएका धनुषाका दिलीप भन्ने ओम प्रकाश महतोको हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले गएराति पत्रकार सम्मेलन गरी ४ जनालाई सार्वजनिक गरेको छ । दिलीप हत्या...

बुढानीलकण्ठ स्कुलमा आर्ट एन्ड क्राफ्ट प्रदर्शनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. मा चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । स्कुल परिसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।विद्यालयको वार्षिक गतिविधिका तस्विरहरु तथा कक्षा नर्सरीदेखि कक्षा नौसम्मका...

रतुवामाईका कोरोना संक्रमित युवकको गाउँ सिल

विराटनगर, ६ जेठ-मोरङको रतुवामाई नगरपालिका–१ सोनापुरका १ युवकमा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई सिल गर्ने निर्णय गरिएको छ । नगरपालिकामा कोरोना भाइरस रोकथाम प्रतिकार्य र व्यवस्थापन कार्यदलको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि आगामी जेठ...

माधव नेपालका ७ अंगरक्षकलाई कोरोना

काठमाडौं, ६ भदौ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका ७ अङ्गरक्षकलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।   पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उनको सुरक्षामा...

जांतेमा रोकिएन खोला दोहन

मोहन भट्टराई पथरी । १ नम्बर प्रदेशका सांसद् उपेन्द्र घिमिरेको गाउँ मोरङको जाँतेमा अवैध खोला उत्खनन् भैरहँदा पनि सम्बन्धित निकाय भने मौन बस्दै आएको छ । लेटाङ नगरपालिकाभित्र पर्ने तेलीखोला र मोरङ्गी खोलाबाट ढुङ्गा, गिट्टी,...

फिल्म ‘चपली हाइट ३’ को गीत सार्वजनिक

काठमाडौं, माघ २०–स्वस्तिमा खड्का र सुपुष्पा भट्टको नृत्य रहेको फिल्म ‘चपली हाइट ३’ मा समावेश गीत ‘चार आनाको मसला’ सार्वजनिक गरिएको छ। सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो। डिपी खनालको शब्द...

प्रदेश १ मा ३५७ संक्रमणमुक्त, २०३ संक्रमित थपिए

विराटनगर, २७ असार । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्