‘दसैँको आशिर्वाद अनलाइन र फोनबाट लिनू’

 न्यूज विराट
‘दसैँको आशिर्वाद अनलाइन र फोनबाट लिनू’

काठमाडौं, २३ असोज-सरकारले दसैँको आशिर्वाद अनलाइन र फोनबाट लिन आग्रह गरेको छ । टीका थाप्नको लागि जाँदा कोरोना संक्रमण फैलने भन्दै सरकारले अनलाइन र फोनबाट  आशिर्वाद थाप्न आग्रह गरेको हो ।

‘कोरोनाका कारण मान्यजनबाट आशिर्वाद अनलाइन र फोनबाट लिऔँ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने । किनमेलका लागि बजारमा नजान समेत उनले आग्रह गरे । संयमित भएर चाडपर्व मनाऔँ । भीडमाड नगरौँ । पुरानै सामनको प्रयोग गरौँ । कपडा किनमेल नगरौँ । घरमै पकाएर परिवार बसेर मनाऔँ,’ उनले भने ।

सम्बन्धित समाचार

सर्जिकल मास्क र सेनिटाइजरको कालोबारी गर्ने अग्रवाललाई म्याद थप

विराटनगर, चैत ११–कोरोना भाइरस (कोभिड १९) को प्रकोपको बेला विराटनगरमा सर्जिकल मास्क र सेनिटाइजरको बजारमा अभाव देखाएर कालोबारी गर्ने विराटनगरका एक व्यापारीलाई कालोबजारी ऐन अन्तर्गत म्याद थप गरिएको छ । अनुचित लाभ लिने उद्देश्यले मास्क...

कोरोना महामारीसँग जुध्न बेलायतले नेपाललाई १ करोड पाउण्ड सहयाेग गर्ने

काठमाडाैं, २५ जेठ-बेलायत सरकारले कोरोना महामारीसँग जुध्न नेपाललाई थप आर्थिक सहयोग घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डीएफआइडी) मार्फत उक्त सहयोग गरेको हो । डीएफआइडीले कोरोना संक्रमण न्यूनीकरण र उपचारका लागि...

भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, कोरोना रिपोर्ट आउँदै

इलाम, १ भदौ-इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा एक युवकको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर २६ साउनदेखि क्वारेन्टाइनमा बसेका २२ वर्षीय युवकको मृत्यु भएको हो । अचानक स्वास्थ्यमा समस्या आएर उनी ढलेका थिए ।...

टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आईतबार राती करिब ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, धरानलाई पाँच गोल गर्दै दमक भेट्रान्स सेमिफाइनलमा

विराटनगर । झापाको दमक– लखनपुर भेट्रान्स फुटबल क्लब विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब...

प्रदेश ५ सरकारद्वारा २०७७ सालमा ६ दिन बिदा दिने निर्णय

प्रदेश ५ को सरकारले २०७७ सालमा प्रदेशको तर्फबाट  ६ दिनको बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । प्रदेश सरकारले एक वर्षमा बकरइद, माघ १ र २...

सुदूरपश्चिम प्रदेशमा थप ४३ जनामा कोरोना

धनगढी, ७ असार-सुदूरपश्चिम प्रदेशमा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

रुसमा कोरोना संक्रमितको संख्या साढे ५ लाख नाघ्यो, साढे ७ हजारको मृत्यु

मस्को, असार ३–रुसमा कोरोना संक्रमितको संख्या साढे ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ४३ जना नयाँ थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ३ सय १ पुगेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्