अख्तियारमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
अख्तियारमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा २९ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। अख्तियारमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ।

झापाबाट काठमाडौँ र त्यहाँ बाट महेन्द्रनगर आएका उनमा कोरोना पुष्टि भएको हो।  उनलाई अहिले महाकाली अस्पतालको आईसोलेसनमा राखिएको अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। उनका अनुसार संक्रमितको सम्पर्कमा आएका  कार्यालयमा रहेका अन्य कर्मचारीको स्वाव संकलन गर्ने तयारी भएको छ।

सम्बन्धित समाचार

धरानमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु

सुनसरी, १३ असोज-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका...

बर्जु महोत्सवमा तोडफोड र आगजनी प्रकरणः विराटनगरको एसएम साउण्ड सिस्टमको एक करोड ७ लाख क्षती

विराटनगर, ५ माघ । सुनसरीको बर्जु महोत्सवमा मंगलबार भएको तोडफोड र आगजनीमा विराटनगरको एस एम साउण्ड सिस्टमको करिब एक करोड मुल्य बराबरको क्षती भएको छ । विराटनगर घोघापुलस्थित एस एम साउण्ड सिस्टमका सञ्चालक जाहिद हुसेनले...

कांग्रेस महामन्त्रीको मतगणना सुरु, ६ घन्टामा नतिजा आउने दाबी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीका अनुसार मतगणना तीन स्थानमा सुरु गरिएको र । छ घण्टाभित्र मतपरिणाम आइसक्ने उनले...

डुब्यो चितवनमा गठबन्धनले चुनावीसभा गर्न लागेको ठाउँ

काठमाडौं । चितवनको भरतपुर बसपार्कमा सत्तागठबन्धनले संयुक्त चुनावीसभा गर्न लागेको गाउँ डुबानमा परेको छ । रातभरजसो परेको पानीले चुनावी सभास्थल भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो । सभाका तयार पारिएको मञ्च र...

पोखरीमा डुबेर विराटनगरमा एक पुरुषको मृत्यु

विराटनगर , १० असोज । पोखरीमा डुबेर विराटनगर महानगरपालिका–१८ मा आइतबार दिउँसो एक पुरुषको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पोखरीमा डुबेर ५७ वर्षीय धनीलाल ऋषिदेवको मृत्यु भएको हो । भैँसी...

विराटनगरमा आइतबार राती थप एक संक्रमितको मृत्यु

विराटनगर, ८ भदौ–विराटनगरमा आईतवार राति थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । आईतबार कोरोना पुष्टि भएपछि घरमै...

सरकारले एनआरएनएको स्वतन्त्रतामाथि प्रतिगमन गर्‍यो, सशक्त प्रतिवाद गर्छौं:कुमार पन्त

काठमाडौं, ६ मंसिर । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तले निर्वाचित कार्य समितिलाई वैधानिक काम गर्न बन्देज लगाएर नेपाल सरकारले एनआरएनएको स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको बताएका छन् । सरकारले निर्वाचित कार्य समितिलाई दीर्घकालिन महत्वका...

तिब्बतले नेपालसँगको निर्यात अवरोधलाई हटाउने

काठमाडौं, ७ असोज । नेपाली महावाणिज्य दूतावासको आग्रहपछि तिब्बतले दशैंतिहारजस्ता चाडपर्व लक्षित निर्यातलाई सहजीकरण गर्ने भएको छ । महावाणिज्यदूत नवराज ढकालले आज तिब्बतको वाणिज्य, भन्सार र बन्दरगाह अधिकारीहरुसँग नेपालतर्फको निर्यातमा वृद्धि गर्न र तातोपानी तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्