विराटनगर महानगरद्धारा स्वाव परिक्षणको नतिजाका लागि ’हेल्प डेस्क’ सञ्चालन

 न्यूज विराट
विराटनगर महानगरद्धारा स्वाव परिक्षणको नतिजाका लागि ’हेल्प डेस्क’ सञ्चालन

विराटनगर, साउन २७-विराटनगर महानगरपालिकाले हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । विराटनगरमा कोरोना भाइरस(कोभिड–१९) र स्वाव परिक्षण गरिएको नतिजनाका लागि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो ।

जसका लागि विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म ०२१–५१५१७५ र बिहान ६ राती बजेदेखि १० बजेसम्म ९८४४६४४०९८ फोन गर्न सकिने महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेलले बताए ।

सम्बन्धित समाचार

‘जुु’मा थुन्ने गृहमन्त्रीको अभिव्यक्ति निरंकुश बन्ने दु:स्वप्न : भीम रावल

ओली समूहले नारायणहिटी अगाडि गरिको बृहतसभामा सम्बोधनका क्रममा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिलाई लिएर नेकपाका प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले प्रतिक्रिया जनाएका छन् । गृहमन्त्री थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्ने दु:स्वप्ना देखिरहेको...

कांग्रेसका तीन नेताको बैठक : सरकार विस्तार नगरेकोमा सभापतिको आलोचना, ध्यानाकर्षण गराउने निर्णय

नेपाली कांग्रेसका शीर्ष तीन नेताहरूले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई सरकार विस्तारमा दबाब दिने निर्णय गरेका छन् । नेताहरू शशांक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहको बैठकले सरकार विस्तार नगरेकोप्रति सभापतिको आलोचना गर्दै मन्त्रिपरिषद्लाई...

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर, ३० माघ । संखुवासभाको खाँदवारी–किमांथान्का सडक खण्डमा आज विहान ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट मकालु–३ हेदाङनाका मोटरसाइकल चालक ४२ वर्षीय खड्गबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको...

विराटनगरको आरोहण गुरुकुलमा नाटक ‘सन्ध्या’ मञ्चन हुँदै

विराटनगर, ८ माघ । आरोहण गुरुकुल विराटनगरमा भोलिदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ । सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका...

पहिरोले अरुण नदी थुनियो

विराटनगर, ७ असार-संखुवासभाको मकालु गाउँपालिका–२ ओयाङ्गमा गएको पहिरोले आशिंक रुपमा अरुण नदी थुनिएको छ । मकालु गाउँपालिकाको २ र ५ को सीमानामा आज बिहान करिब ६ सय मिटर माथिबाट खसेको पहिरोले अरुण नदी थुनिँदा ताल...

विराटनगर बरगाछीमा मेलमिलाप दिवस

विराटनगर-नेपाली काग्रेसले शुक्रबार विभिन्न कार्यक्रम गरी ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । यसै अवसरमा बरगाछी युवा समूहले विराटनगरको बरगाछीमा बीपीको तस्विरमा माल्यार्पण गरि कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका अग्रज नेता...

पाँच दिन स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन नहुने

काठमाडौं, ६ कात्तिक-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड-१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादसैँका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन...

सर्वोच्चमा अबदेखि मुद्दाको पेसी गोलाप्रथाबाट

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतमा मुद्दाको पेसी अबदेखि गाेलाप्रथाबाट ताेकिने भएको छ । आज बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो । बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेसी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्