स्नातक तहको परीक्षा स्थगित

 न्यूज विराट
स्नातक तहको परीक्षा स्थगित

काठमाडौं, १९ साउन-८ भदौबाट संचालन गर्ने भनिएको स्नातक तहको परीक्षा स्थगन गरिएको छ । चिकित्सक शास्त्र अध्ययन संस्थान, डीनको कार्यालयले सोमबार सूचना निकालेर यस्तो जानकारी दिएको हो ।

कोरोना भाइरसको जोखिम कायम रहेको, कतिपय ठाउँमा निशेधाज्ञा लागेको र प्राकृति प्रकोपका कारण सडकसमेत अवरुद्ध भएकाले पूर्व प्रकाशित परीक्षा कार्य तालिका अर्को सूचाना जारी नगर्दासम्मलाई स्थगन गरिएको कार्यालयले जनाएको छ । अवस्थामा सुधार आउनासाथ अर्को कार्यतालिका सार्वजनिक गरिने जारी सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमितको संख्यामा १७ प्रतिशतले कमी : डब्लूएचओ

एजेन्सी, २८ माघ । कोरोना भाइरसबाट विश्वभरी संक्रमित भएकाहरूको संख्यामा १७ प्रतिशतले कमी आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा संक्रमितको संख्या घट्दै गएको देखिएको हो । पछिल्लो हप्तामा ३१...

‘सामाजिक सुरक्षा कोष मजदुर र प्रतिष्ठानबीच साझा दस्तावेज हो’

विराटनगर । सामाजिक सुरक्षा कोष मजदुर र प्रतिष्ठानबिच साझा दस्तावेज भएकाले यो कार्यान्यवयनमा सबै पक्ष जिम्मेवारीपूर्व लाग्नु पर्ने सुझाव सरोकारवालहरुले जोड दिएका छन् ।राष्ट्रिय समावेशी आयोग काठमाडौ र विराटनगर महानगरपालिकाद्वारा आज विराटनगरमा आयोजित नेपालमा श्रम...

आन्तररिक राजश्व कार्यालय विराटनगरामा बिचौलियाको चलखेल बन्द

विराटनगर, माघ १३–सरुवा भई आउने वित्तिकैदेखी करदाताको सेवा प्रवहलाई अझ सहज बनाएका आन्तरिक राजश्व कार्यालय विराटनगरमा प्रमुख कर अधिकृतले विमल सापकोटाले बिचौलियालाई कार्यालय परिसर भित्र प्रवेशमा रोक लगाएका छन् । करदातालाई सहयोग गर्ने नाममा जथाभावि...

पूर्वावश्यक पाठ्यक्रमको परीक्षा पुस पाँचदेखि हुने

काठमाडौं, २७ मंसिर । पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षा आगामी पुस पाँच गतेबाट १० गतेसम्म गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो । प्राविधिक शिक्षा...

प्रदेश १ मा सोमबारसम्म ३२ सय ६८ जनाको कोरोना परिक्षण

विराटनगर, बैशाख ८–प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ...

अपाङ्गता भएका बालबालिकालाई समावेशी शिक्षा दिनुपर्नेमा जोड

विराटनगर । अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा दिएर अगाडी बढनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।विराटनगरमा बुधबार भएको अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८१ छलफल कार्यक्रममा सहभागिहरुले यस्तो...

डिग्री क्याम्पसको प्रयोगशालाबाट उपकरण चोरी आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको प्रयोगशालाबाट विभिन्न उपकरण चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर–१८ बस्ने बर्ष १८ का कुमार राउत, सोही ठाउँका बर्ष २२ का प्रमोद...

सरिता गिरीलाई सा‌ंसदबाट बर्खास्त गर्ने समाजवादीको तयारी 

काठमाडौं, २३ असार-समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद पदबाट बर्खास्त गर्ने तयारी गरेको छ । गिरीमाथि कारबाहीका लागि आज समाजवादी पार्टीको बैठक बसिरहेको पार्टीले जनाएको छ । नेपालको निशान छाप संशोधन प्रस्ताव खारेजीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्