पूर्वावश्यक पाठ्यक्रमको परीक्षा पुस पाँचदेखि हुने

 न्यूज विराट
पूर्वावश्यक पाठ्यक्रमको परीक्षा पुस पाँचदेखि हुने

काठमाडौं, २७ मंसिर । पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षा आगामी पुस पाँच गतेबाट १० गतेसम्म गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वा त्यसबाट मान्यता प्राप्त संस्थाबाट स्वस्थ्य विज्ञान विषयमा तीन वर्षे प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका परीक्षार्थीको पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षाको परीक्षा सञ्चालन गर्न लागिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार बोर्डले पुर्वावश्यक परीक्षा केन्द्र काठमाडौंको कागेश्वरी नगरपालिका वडा नम्बर नौ मनोहराग्रामा रहेको गान्धी आदर्श माध्यामिक विद्यालय तोकेको छ ।

परीक्षा कार्यक्रम अनुसार परीक्षामा सहभागि नहुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने र परीक्षाका लागि चाहिने ग्राफपेपर, चार्टजस्ता सामग्री परीक्षार्थी स्वयं आफैले ल्याउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । यस्तै परीक्षा केन्द्रमा मोवाइल फोन, स्मार्ट घडी लगायतका इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको वोर्डले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा गठबन्धनका नागेश कोइरालाले मतान्तर बढाउँदै, उपमेयरमा एमालेकी कार्की अगाडी

विराटनगर, ३१ वैशाख । प्रदेश १ को एक मात्र महानगर विराटनगरमा सत्ता गठबन्धनले सुरुवातदेखिनै अग्रता बढाउँदै लगेको छ । साँझ ७ बजेसम्म ३१०० मत गणना हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला १०३८...

मोरङ कारागारका एक कैदीको मृत्यु

विराटनगर १० भदौ–विराटनगरस्थित कोशी अस्पतालमा बुधबार मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ । कारागारमा कैद भुक्तान गर्दै आएका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको मृत्यु भएको हो । क्षयरोगका विरामी रहेका उनमा स्वाश्वप्रश्वासमा...

कोरोना संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए १२ जना

काठमाडौं, ११ जेठ-नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...

एजेलियाले मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर १ पोखरीयामा रहेको एजेलिया बोर्डिङ स्कुलले ४१ औं वार्षिकोत्सव तथा अभिभाव दिवस मनाएको छ । दुई चरणमा आयोजना गरेर स्कुलले वर्षिकोत्सव तथा अभिभाव दिवस मनाएको हो ।स्कुलले शुक्रबार र शनिबार दुई दिन...

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, १८ जना घाइते

सर्लाही, १५ असार-सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार झडपमा गोली चल्दा १८ जना घाइते भएका छन् । आइतबार राति भएको...

१ महिनासम्म पर्यटन बिदा हुन सक्ने

सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन बिदा नीति अघि सारेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यस्तो नीति अघि बढाउन थालेको जानकारी गराएका हुन् । 'तत्काल विदेशी...

वायुसेवा निगमका अधिकारीलाई अख्तियारले बोलायो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाजको इन्जिन हराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । निगमले २०७४ र हालसालै बिक्री गरेका २ बोइङ जहाजको इन्जिन हराएका थिए । अख्तियारमा परेको सूचनाको आधारमा बुधबार निगमका अधिकारीहरूलाई बोलाइएको अख्तियार स्रोतले...

ग्रेडेड स्कूलका अभिभावकलाई अभिमुखीकरण

विराटनगर । विराटनगर – ८ स्थित ग्रेडेड स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमाशनिबार एक कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितीका अध्यक्ष केशव सुवालले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्