गहुँ खरिद प्रक्रिया सुरू
काठमाडौं, २९ वैशाख-नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद प्रक्रिया सुरू गरेको छ । गत साता सरकारले गहुँको समर्थन मूल्य तोकेसँगै सो कम्पनीले यस वर्षका लागि ३ हजार मेट्रिक टन गहुँ खरिदको प्रक्रिया सुरू...
पोखरा, १९ असार-प्रधानमन्त्री केपी शर्मा ओली नै पदमा रहनुपर्ने माग गर्दै पोखरामा युवाहरूले प्रदर्शन गरेका छन् । शुक्रबार झरीको प्रवाह नगरी पोखराको चिप्लेढुंगामा युवाहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले ‘केपी ओली जिन्दावाद’, ‘नागरिकता विधेयक पारित गर, विदेशी हस्तक्षेप बन्द गर’, ‘आजलाई हाेइन भोलिलाई, ५ वर्ष ओलीलाई, ‘फेर्नु छ चाँडै देशको मुहार, हाम्रो भविष्य हाम्रो सरोकार’, ‘जब रहन्छ चन्द्रसूर्य, डुब्ने छैन हाम्रो स्वाभिमान’ लगायतका नारा लगाएका थिए ।
उनीहरूले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति इङ्गित गर्दै अँध्यारो कोठेबैठक बसेर ओलीलाई हटाउन लागेको भन्दै आपत्ति प्रकट गरे ।
उनीहरूले जनमतको कदर गर्नसमेत आग्रह गरेका छन् । झरीमा रुझेर कार्यकर्ताले प्रदर्शन गरिरहँदा नेताहरू कोही पनि सहभागी नभएको भन्दै केही समर्थक रुष्ट बनेका छन् ।
प्रदर्शनमा सहभागी नेकपाकै कार्यकर्ता विनोद थापाले अहिलेको परिस्थितिमा सरकार परिवर्तन गर्न नहुने बताउँदै आफूहरू कुनै व्यक्ति र गुटको पक्षमा नरहेकाे बताए । स्वतन्त्र युवा विद्यार्थीको नामबाट सामाजिक सञ्जालमार्फत गरिएको आह्वानअनुसार जम्मा हुनेमा अधिकांश युवा थिए ।
काठमाडौं, २९ वैशाख-नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद प्रक्रिया सुरू गरेको छ । गत साता सरकारले गहुँको समर्थन मूल्य तोकेसँगै सो कम्पनीले यस वर्षका लागि ३ हजार मेट्रिक टन गहुँ खरिदको प्रक्रिया सुरू...
काठमाडौं, २९ कात्तिक-यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका...
पोखरा, १२ वैशाख-मणिपाल शिक्षण अस्पताल पोखरामा अध्ययनरत श्रीलंकाका विद्यार्थीलाई सरकारले स्वदेश फिर्ता लगेको छ ।विश्वब्यापी रूपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि श्रीलंका सरकारले पोखराको मणिपालमा पढिरहेका ६४ जना विद्यार्थीलाई शुक्रबार फिर्ता लगेको हो । नेपालस्थित श्रीलंकाली...
विराटनगर । प्याब्सन स्पोर्टस मिट अन्र्तगत बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरको बिकेभिएम स्कुलले जितेको छ । विराटनगरस्थित एभरेष्ट स्कुलको खेलमैदानमा शनिबार सम्पन्न भएको बास्केट बलको फाइनलमा विराटनगरको सगरमाथा स्कुललाई ७५–१९ स्कारेले हराउँदै बिकेभिएम स्कुलले बास्केटबलको उपाधि...
जनकपुर, २२ वैशाख-धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका-९, लालभिट्टीका २८ वर्षीय हरि चौहानले कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण श्रीमतीको हत्या गरेका छन् । उनले...
विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा विराटनगरस्थित डन बक्सको र सगरमाथा स्कुल विजय भइ दोस्रो चरणमा प्रवेश गरेको छ । प्याब्सन विराटनगरको आयोजनामा शुक्रबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा डन बक्सको...
काठमाडौं, १२ असोज । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताएका छन् । गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको उनले आरोप लगाए ।...
काठमाडौं, ५ मंसिर-गत २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ हजार २ सय ५ पुरुष र ७ सय ४० महिला हुन् । योसहित संक्रमितको कुल संख्या...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.